टाटाको नेक्सन इभी अर्को महिना सार्वजनिक हुँदै, माइलेज ३ सय किलोमिटर
नयाँ दिल्ली- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले कम्प्याक्ट एसयुभी नेक्सनको इलेक्ट्रिक भर्सनको कार आगामी महिना सार्वजनिक गर्ने भएको छ।
टाटाको जिपट्रोन टेक्नोलोजीमा आधारित यो कारको ग्लाबल डेभ्यू डिसेम्बर १६ मा भारतमा हुनेछ।
भारतमा यो कारको बिक्री भने २०२० को सुरुवातदेखि हुने कम्पनीले जनाएको छ।
टाटाले पछिल्लो समय डेडिकेटेड इलेक्ट्रिक भेइकल टेक्निोलोजीको आधारमा नेक्सन इभी उत्पादन गरेको हो।
भारत तथा नेपाली बजारमा टाटाको नेक्सन लोकप्रिय एसयुभीको रुपमा रहेको छ। नेक्सनको इलेक्ट्रिक भर्सन समेत उपभोक्ताको रोजाईमा पर्ने विश्वास कम्पनीको छ।
एक पटकको फुल चार्जमा ३०० किलोमिटर
नेक्सन इभी टाटा मोटर्सको पहिलो इलेक्ट्रिक प्यासेन्जर कार हुने भएको छ। यसअघि कम्पनीले टिगोर इभी उत्पादन गरेको थियो जुन सरकारी वा व्यवसायीक प्रोगनमा मात्र प्रयोग भएको छ।
नेक्सन इभीमा डस्ट तथा वाटर प्रुभ हाइ भोल्टेज सिस्टम जडान हुनेछ। लिथियम ओयोन व्याट्रि प्रयोग हुने नेक्सनले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ। कम्पनीले व्याट्रिमा ८ वर्षको वारेन्टी दिने भएको छ।
नेक्सनमा सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर हुने
टाटाले नयाँ नेक्सन इभीमा हुने विशेषताबारे केही बताएको छैन। तर नेक्सन इभीमा सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर हुनेछ। यो टाटा ह्यारिय (नेपालमा एच–५ नामले भित्रिएको छ) सँग मिल्दोजुल्दो हुनेछ। टाटाले इलेक्ट्रिक सवारी उत्पादनलाई प्राथमिकता दिएसंगै यसका लागि आवश्यक पूर्वाधारको निर्माणलाई समेत तिब्रता दिएको छ।
टाटाले भारतका विभिन्न १३ सहरका ८५ स्थानमा चार्जिङ पूर्वाधार बनाएको छ भने मुम्बई, दिल्ली, पुने, बैंलोर तथा हैदराबादमा ३ सय वटा चार्जिङ पूर्वाधार बनाउने योजनामा रहेको छ।
मूल्य कति?
टाटा मोटर्सले नेक्सन इभीको मूल्य १५ देखि १७ लाख भारु तोक्ने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।
भारतीय बजारमा नेक्सन इभीले महिन्द्रा एक्सयुभी ३०० सँग प्रतिस्पर्धा गर्ने अनुमान छ। महिन्द्राले पनि यो कार उत्पादन गरिरहेको छ। त्यस्तै एमजी मोटर्सले भारतमा जेडएस इभी आगामी डिसेम्बरमै सार्वजनिक गर्ने योजना बनाएको छ।
नेपालमा कहिले?
टाटाले नाडा अटो शो २०१८ मा टिगोर इभी सोकेसका लागि ल्याएको थियो। कम्प्याक्ट एसयुभी सेगमेन्टमा टाटा नेक्सन धेरै बिक्री हुने कारमा पर्छ। नेपाली बजारमा टाटाको. सबैभन्दा धेरै बिक्री हुने मोडलमा समेत नेक्सन रहेको छ। त्यसैले सिप्रदी ट्रेडिङले भारतमा सार्वजनिक भएको केही समयपछि नेक्सन इभी नेपाल ल्याउन पहल गर्नेछ।
स्वर्ण | रजत | कास्य | जम्मा | |
---|---|---|---|---|
![]() |
६२ | ४१ | २१ | १२४ |
![]() |
३६ | २७ | ३८ | १०१ |
![]() |
१७ | ३५ | ५५ | १०७ |
![]() |
१५ | २३ | २४ | ६२ |
![]() |
४ | ११ | ४५ | ६० |
![]() |
१ | ० | २ | ३ |
![]() |
० | ० | ६ | ६ |
- आचारसंहिता कार्यान्वयनको अवधि समाप्त
- उपनिर्वाचनमा बदर मत न्यून
- गुठीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अर्याल
- साग उसु : नेपाललाई ५ स्वर्ण, प्रशिक्षक भन्छन्– धेरै सन्तुष्ट छु
- गौरिका भन्छिन्- मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई
- नेपाल लाइभ समाचार [भिडियो]
- आगलागीमा चार घर जले
- भारोत्तोलनमा स्वर्ण जितेपछि सञ्जुलाई बाबाको फोन - छोरी नाम उच्च राख्यौ
- दुःख बिसाउन आएका सुस्तावासी फेरि दुःखसँगै फर्के
- भारोत्तोलनमा संगीताले बनाइन् राष्ट्रिय कीर्तिमान
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हारभित्रको कथा : नेपाली बाआमाकी भारतीय छोरी!
- गौर नरसंहार : खोलिएला १३ वर्षदेखि थन्किएको फाइल?
- साग फुटबल : खेल तालिकामै नेपालबाहेक सबै देशको विरोध
- पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
- सिद्धबाबा प्रकरणः* पीडित भनिएकी महिलाको ५२ पेज लामो म्यासेज फेला परेको प्रहरी दाबी
- धरानमा किन हार्यो नेकपा?
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- पतिसँग ८ मतले पराजित अच्छेलाल पत्नीसँग ११ मतले हारे
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (अपडेट)
- उपनिर्वाचनमा पूर्वमाओवादीलाई ‘धोका’
- विश्वको खतरनाक एयरलाइन्समा तारा एयर
- गोल्ड मेडल जितेपछि भावुक भइन् आयशा
- कांग्रेसले जितेको प्रचार भएको बाजुरा त्रिवेणी १ नेकपा विजयी
- शिथिल अर्थतन्त्रको ओदान: उत्पादकत्व, प्रतिस्पर्धा र लगानी
- मतदान सम्पन्न, मत गणना आजैदेखि
- कास्की बम विष्फोट : सुरक्षा व्यवस्था फितलो भएको भन्दै डिएसपीको सरुवा
- कास्की क्षेत्र नं. २ नेकपा अघिअघि, पछ्याउँदै कांग्रेस
- त्यो अङ्गालो : सागमा पदक जितेका एक दर्शक!
- विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस
- साग खेलकुद : सोमबार कुन खेल कहाँ?