• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिटिइभिटीले सम्बन्धन खारेज गरेको कलेजलाई नर्सिङ काउन्सिलको अनुमतिपत्र

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  ०९:२०
1140x725

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सम्बन्धन खारेज गरेको नर्सिङ कलेजलाई मापदण्ड नपुग्दा पनि नर्सिङ कार्यक्रम सञ्चालन गर्न मिल्ने भन्दै नेपाल नर्सिङ काउन्सिलले अनुमति दिएको पाइएको छ। 

अस्पताललगायत विभिन्न मापदण्ड नपुगेको भन्दै दुई वर्षअघि नै सिटिइभिटीले सम्बन्धन रद्ध गरेको भक्तपुर चक्रवर्ती हबी एजुकेसनल एकेडेमीलाई गत वर्षको साउन १८ गते अनुमति दिएको पाइएको हो।

काउन्सिलको आफ्नै मापदण्ड समेत पूरा नभएको उक्त कलेजलाई २०७५ को भदौ ५ गते कलेज सञ्चालन गर्न मिल्ने भन्दै पत्र पठाएको छ। उक्त पत्रमा काउन्सिलकी रजिस्ट्रार बिन्दा घिमिरेको हस्ताक्षर छ।

उक्त कलेजको आफ्नै अस्पताल समेत छैन। काउन्सिलले गत वर्ष सिटिइभिटीलाई उक्त पत्र पठाउँदा काउन्सिलले आफैँ गरेको जाँचका क्रममा समेत कलेजले काउन्सिलको मापदण्ड पूरा गरेको थिएन।

स्वास्थ्य मन्त्रालयले काउन्सिललाई २०७४ असोज मसान्तसम्म आफ्नै अस्पताल नभएका नर्सिङ कलेजलाई सम्बन्धन नदिन निर्देशन दिएको थियो। सोही आधारमा काउन्सिलले २०७१ सालमा नर्सिङ कलेजका लागि मापदण्ड बनाएको थियो। उक्त मापदण्डमा कलेजको आफ्नै अस्पताल भएर मात्र नहुने ती अस्पतालमा बेड अकुपेन्सी पनि ६० प्रतिशतभन्दा माथि हुनुपर्ने उल्लेख छ।

काउन्सिलकी रजिस्ट्रार घिमिरेले मापदण्ड नपुगेको चक्रवर्ती कलेजलाई कलेज सञ्चालन गर्न मिल्ने भन्दै पठाएको पत्रमा नै उक्त कलेजको आफ्नो अस्पताल नभएको र शिक्षण अस्पतालका रुपमा कलेजले देखाएको गणेशमान सिंह मेमोरियल अस्पतालको बेड अकुपेन्सी पनि जम्मा २५ प्रतिशत मात्र रहेको उल्लेख छ।

हेरौँ काउन्सिलको पत्र:

nimb
nimb
Ncell 2
Ncell 2

काउन्सिलबाट कलेज सञ्चालन गर्न मिल्ने परामर्श सहितको पत्र आए पनि सिटिइभिटीले भने मापदण्ड पूरा नगरेको भन्दै कलेजको सम्बन्धन रद्ध कायम राखेको छ। सिटिइभिटीको निर्णय सही ठह¥याउँदै कात्तिक ४ गते उच्च अदालत पाटनले समेत सम्बन्धन रद्धकै पक्षमा फैसला गरेको छ। 

भनिएको छ, ‘अस्पतालले देखाएको अस्पतालमा जम्मा २५ प्रतिशत मात्रै बेड अकुपेन्सी देखिएको छ। विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको लागि बिरामी संख्या बढाउनुपर्ने र सोको जानकारी परिषद्लाई गराउनुपर्ने छ।’

मापदण्डमा उल्लेखितमध्ये बिरामीको संख्या चाहेर बढाउन नमिल्ने भएकाले काउन्सिलले यसमा कडाइ गर्नुपर्ने हुन्छ। त्यसैमाथि अनुमति दिने मुख्य निकाय सिटिइभिटीले मापदण्डकै विषयलाई लिएर कार्यक्रम रद्ध गरेको अवस्थामा काउन्सिलले गरेको उक्त निर्णय शंकाको घेरामा तानिएको छ। 

काउन्सिलले गरेको उक्त निर्णयलाई कलेजले आफू पिसिएल नर्सिङ अध्ययन गराउन योग्य कलेजको प्रमाणका रुपमा पेस गर्न थालेको छ। सम्बन्धन दिने मुख्य निकायले रद्ध गरेको कलेजको मापदण्ड नपुगेकै अवस्थामा नर्सिङ कार्यक्रम सञ्चालन गर्न किन दियो भन्ने चासो विषय हो।

कलेजले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न गणेशमान सिंह मेमोरियल अस्पताल देखाएको थियो। तर काउन्सिलबाट अनुगमनमा गएको टोलीले सो अस्पतालमा बेड अकुपेन्सी २५ प्रतिशत भए पनि कार्यक्रम सञ्चालन गर्न सकिने भनी पत्र दिएको छ।

बेड अकुपेन्सी नभएको अस्पतालमा विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्न पाउँदैनन्। तर बिरामीसँगै जोडिएको विषय र शिक्षाका लागि मापदण्ड नपुगी  काउन्सिलले पत्र दिइएको देखिन्छ।

बुधबार माइतिघर मण्डलामा विरोधका क्रममा पीडित विद्यार्थी।

काउन्सिलले २०७५/७६ को कार्यक्रमको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्तर निर्धारण महाशाखालाई लेखेको सो पत्र पठाएको छ। काउन्सिल, परिषद् र कलेजबीचको विवादले यतिबेला ३० जना विद्यार्थी ठगिएका छन्। 

जबकि काउन्सिलको मापदण्ड मान्ने हो भने कलेजले देखाएको अस्पतालमा बेड अकुपेन्सी ६० प्रतिशतभन्दा बढी हुनुपर्छ। तर काउन्सिलले २५ प्रतिशत बेड अकुपेन्सी देखिएको र सो बढाएर काउन्सिललाई जानकारी गराउनु भन्दै कार्यक्रम सञ्चालन गर्न सकिने पत्र दिएको हो।

दुई वर्षअघि सिटिइभिटीले सम्बन्धन खारेज गरेको सो कलेजलाई उच्च अदालतले दिएको स्टे अर्डरका आधारमा काउन्सिलबाट अनुगमनका लागि गएको टोलीले दिएको रायको आधारमा सञ्चालन अनुमतिपत्र दिएको हो।

काउन्सिललका अध्यक्ष प्रा गोमादेवी निरौलाले अदालतले दिएको स्टे अर्डरपछि कलेजले अनुगमनका लागि पत्र पाठएको र अनुगमनमा गएको बताइन्।

यो पनिः
चक्रवर्ती नर्सिङ कलेजको ठगी-१ : अदालतको पुरानो आदेश देखाएर कलेजले ठग्यो ३० विद्यार्थी

चक्रवर्ती नर्सिङ कलेजको ठगी-२ : प्रेमिका शाहीको भिडियो ब्लग- कलेजको कमजोरीको भागिदार विद्यार्थीलाई नबनाइयोस्

चक्रवर्ती नर्सिङ कलेजको ठगी-३ समाजसेवा गर्ने इच्छा छ, पढ्न पाउने मौलिक अधिकारबाट बञ्चित नगराइयोस् [भ्लग]

चक्रवर्तीबाट ठगिएका नर्सिङका ३० विद्यार्थीद्वारा माइतीघरमा नाराबाजी

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं
आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने !
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं बिहीबार, भदौ ४, २०८३
आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने ! बिहीबार, भदौ ४, २०८३
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने? बिहीबार, भदौ ४, २०८३
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात बिहीबार, भदौ ४, २०८३
मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद मियामी बराबरीमा रोकियो बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्