• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चक्रवर्तीबाट ठगिएका नर्सिङका ३० विद्यार्थीद्वारा माइतीघरमा नाराबाजी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २०, २०७६  १७:३७
1140x725

काठमाडौं- चक्रवर्ती हबी नर्सिङ कलेजबाट ठगिएका ३० विद्यार्थीहरु न्याय माग्दै माइतीघरमा नाराबाजी गरेका छन्।

महिनौंदेखि विभिन्न निकायमा धाएपनि आफ्नो माग सुनुवाई नभएको भन्दै उनीहरुले माइतीघर मण्डलामा एक घन्टा नाराबाजी गरेका हुन्। 

उनीहरूले संविधान प्रदत्त पढ्न पाउने हकबाट आफूहरू बञ्चित भएको बताउँदै त्यसको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरेका छन्।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन खारेज भएको कलेजले आफूलाई झुक्याएर भर्ना गरेको भन्दै कलेजलाई क्षतिपूर्तिसहित कारबाहीको माग गरेका छन्। 

कलेजले आफूमाथि गरेको ठगीका विषयमा सिटिइभिटी र शिक्षा मन्त्रालय समक्ष अवगत गराउँदा पनि कारबाही नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

आन्दोलनमा सहभागी एक विद्यार्थी कमला थापाले भनिन्, ‘अदालतको अन्तरिम आदेश देखाएर कलेजले हामी ठग्यो। सम्बन्धित निकायलाई यसबारे थाहा छ तर कुनै कारबाही भएको छैन।’

कलेजले पिसिएल नर्सिङ पढाउने भन्दै ३ लाख ११ हजार रुपैयाँका दरले असुलेको छ। ४० प्रतिशत रकम सुरुमा बुझाउनुपर्ने भएपनि कलेजले ६० प्रतिशत मागेको थियो। सिटिइभिटीमा रजिष्ट्रेसन भइरहेको बताउँदै आस्वस्त पारेपछि विद्यार्थीहरु भर्ना भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

तर, पहिलो वर्ष परीक्षाको अघिल्लो दिन कलेजमा पुग्दा आफ्नो प्रवेश पत्र नपाएपछि विद्यार्थीलाई ठगिएको महसुस भएको थियो। आन्दोलनमा सहभागी विद्यार्थी प्रेमिका शाहीले भनिन्, ‘गत साउनमा नर्सिङ पहिलो वर्षको परीक्षा भयो । हामी परीक्षाका लागि तयार भएर बस्यौं । तर, कलेजले सिटिइभिटीमा हाम्रो दर्ता नै गरेको रहेनछ।’

परीक्षा दिन नपाएपछि न्याय माग्दै विभिन्न निकाय धाइरहेका विद्यार्थीहरुले कलेजले गरेको गल्तीको सजाय आफूलाई नगर्न शिक्षा मन्त्रालय र सिटिइभिटीको ध्यानाकर्षण गराएका छन्।

अनुष्का चौलागाइँ भन्छिन्, ‘कलेजले गल्ती गरेको छ। त्यसलाई कारबाही होस् तर कसैको ठगीका शिकार भएका हाम्रो पढ्न पाउने अधिकार नखोसियोस्।’

सिटिइभिटीले दुई वर्षअघि २०७४ साल असोजमा कलेजको सम्बन्धन खारेज गरेको हो। पटक–पटक आफ्नो नीतिनिर्देशन विपरीतका गतिविधि गरेको, विद्यार्थी भर्ना समेत जारी राखेको गरेको, मापदण्ड पूरा नगरेको भन्दै सिटिइभिटीबाट सो कलेजको सम्बन्धन खारेज गरेको थियो।

सिटिइभिटीले आफ्नै अस्पताल नभएको र सरकारी अस्पतालसँग सम्झौता गरेको नक्कली कागज देखाएर कलेजले विद्यार्र्थी भर्ना गरेको आरोपमा सम्बन्धन खारेज गरिएको हो।

यो पनिः
चक्रवर्ती नर्सिङ कलेजको ठगी-१ : अदालतको पुरानो आदेश देखाएर कलेजले ठग्यो ३० विद्यार्थी

चक्रवर्ती नर्सिङ कलेजको ठगी-२ : प्रेमिका शाहीको भिडियो ब्लग- कलेजको कमजोरीको भागिदार विद्यार्थीलाई नबनाइयोस्

चक्रवर्ती नर्सिङ कलेजको ठगी-३ समाजसेवा गर्ने इच्छा छ, पढ्न पाउने मौलिक अधिकारबाट बञ्चित नगराइयोस् [भ्लग]

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि? बुधबार, साउन १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
मन्त्रिपरिषद् बैठक सुरु बुधबार, साउन १३, २०८३
कर्णालीको पाँचौँ मुख्यमन्त्री बने मंगलबहादुर शाही बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड मंगलबार, साउन १२, २०८३
कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृत्यु बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्