तस्वीर : भरत कुमार मैनाली
काठमाडौंं- हिमालहरू नेपालको पहिचान र सौन्दर्य दुवै हुन्। तिनैमध्येको एउटा सौन्दर्य हो आमा दब्लम हिमाल। जुन नेपालको उत्तर-पूर्वमा अवस्थित छ।
खुम्बु हिम श्रृङ्खलामा रहेको यो हिमालको उचाई ६ हजार ८ सय १२ मिटर रहेको छ।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।