फागुन २५ गते वलिउडका २ वटा फिल्म एकै दिन रिलिज हुँदैछन्। ‘हेट स्टोरी ४’ र ‘दिल जंगली’ । अभिनेत्री उर्वशी रौतेला र तापसी पनु अभिनय रहेको फिल्म एकै दिन रिलिज हुनेछन्। उर्वशीले हेट स्टोरी ४ र तापसीले दिल जंगलीमा अभिनय गरेकी छिन्।
दिन जंगली रोमान्टिक कमेडी फिल्म हो भने हेट स्टोरी ४ थ्रिलर फिल्म हो। हेट स्टोरी ४ फागुन १८ गते रिलिज हुने तय भएपनि अनुष्का शर्माको फिल्म ‘परी’का कारण रिलिज मिति एक हप्ता पछाडी सरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।