complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

नाथ्री फुट्नुका १० कारण

64x64
नेपाल लाइभ आइतबार, फागुन ६, २०७४  २१:०४
1140x725

रक्तनलीबाट विभिन्न कारणले अन्तै रगत बग्न गएमा त्यसलाई रक्तस्राव भनिन्छ। रक्तस्राब शरीरको जुनै अंगबाट पनि हुन सक्छ।

यहाँ भने हामी नाँकबाट रगत बग्ने समस्याबारे कुरा गर्नेछौँ। बोलीचालीको भाषामा नाकबाट रगत बग्नुलाई ‘नाथ्री फुटेको’ पनि भनिन्छ। नाकबाट रगत बग्नुका पनि विभिन्न कारण हुन्छन्।

अधिकांश मानिसले कुनै न कुनै बेला नाकबाट रगत बगेको समस्या भोगेकै हुन्छन्। अध्ययनहरुका अनुसार ७० प्रतिशत मानिसमा बिनाकारण नाकबाट रगत बग्ने गर्छ। कारण पत्ता लागेका ३० प्रतिशतमा पनि नाक सम्बन्धी समस्याले हुने रक्तस्राब र अन्य समस्याले गर्दा हुने रक्तस्राब गरी दुई भागमा विभाजन गरेर हेरिन्छ।

नाक वरिपरिको समस्याले हुने रक्तस्राब

१. चोटपटकः नाकमा चोटपटक लाग्दा रगतका नशाहरु फुट्न सक्छन् र रगत बाहिर निस्किन सक्छ। नाकमा कुनै किसिमको चोटपटक लाग्यो वा दुर्घटनामा परेर नाकभित्रका नशाहरु फुटे भने नाकबाट रगत बगेर निस्कन्छ। चोटपटक लागेर नाकको हड्डी बांगो भएमा पनि समय–समयमा रगत बग्न सक्छ। यसरी बग्ने रगत कसैको नाकबाट निस्किन भने कसैको घाँटी, छाति हुँदै पेटमा पनि जान सक्छ।

२. मौसम परिवर्तनः मौसम परिवर्तन हुँदा पनि नाकको नशा फुट्न सक्छ। विशेषगरी जाडोबाट गर्मी र गर्मीबाट जाडो मौसम सुरु हुनै लाग्दा यस्तो समस्या बढी देखा पर्छ। यस्तो समयमा नाकको रक्तनली पातलो भइदिन्छ र रगत बाहिर निस्किन्छ।

३. सुक्खापनः नाक धेरै सुक्खा भएमा पनि रगत बग्न सक्छ। सुक्खापन हुँदा नशामा सहजै घाउ बनिदिन्छ र नशा फुट्न सक्छ।

४. संक्रमणः सामान्य भाइरस, रुघाखोकी, पिनास आदि कारणले पनि नाकबाट रगत बग्न सक्छ। त्यस्तै विभिन्न ब्याक्टेरियाका कारण नाकमा संक्रमण फैलिएर पनि रगत बग्न सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

५. नाकको ट्युमरः नाकमा ट्युमर भएमा पनि नाथ्री फुटिरहन्छ। नाकको माथिल्लो भागपटि मस्तिष्कमा ट्यमुर भए पनि रक्तस्राव भएर नाकबाट रगत बग्ने सम्भावना हुन्छ।

६. नशाको खराबीः नाकको नशामा खराबी भएर सामान्य ढंगले रक्त प्रवाह हुन नसक्दा पनि नाकबाट रगत बगेर निस्किने गर्छ।

नाथ्री फुट्नुका अन्य कारण

७. रगत जमाउने तत्वको अभाव वा रगत जम्ने प्रक्रिया अवरोध भएमा। रगत जम्नका लागि आवश्यक पर्ने भिटामिन (भिटामिन के, भिटामिन सि, प्रोटिन) को कमी भएमा पनि नाकबाट रगत आउन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८. उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह जस्ता रोगका कारण पनि नाकबाट रगत बग्ने सम्भावना रहन्छ। यस्तो समस्या भएका सबैलाई नाकबाट रक्तस्राब हुन्छ भन्ने चाहिँ छैन।

९. दम, खोकी जस्ता श्वास्प्रश्वाससँग सम्बन्धित समस्या भएमा पनि नाकबाट रक्तस्राब हुन सक्छ।

१०. शरीरमा रक्तकोष बन्ने प्रक्रियामा अवरोध भएमा। हड्डीको मासीले काम नगरेमा वा खराब भएमा पनि नाकबाट रक्त बग्न सक्छ।

नाथ्री फुटे के गर्ने?
नाकबाट रक्तस्राब हुँदा रगत नाकबाट मात्र बाहिर बग्छ भन्ने हुँदैन। नाकबाट घाँटीतर्फ पनि रगत बगेर जान सक्छ। नाकबाटै सिधै रगत झरेमा त्यसलाई सामान्य अवस्थाका रुपमा लिन सकिन्छ। तर, रगत घाँटीतिर गयो भने त्यो खतरनाक हुन सक्छ। कहिलेकाँही फोक्सोमा रगत गएर फोक्सोको नली बन्द भई मानिसको मृत्यु पनि हुन सक्छ। यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ।

नाकबाट सामान्य रुपमा रगत आएमा सिधा बसेर पाँचदेखि सात मिनेटसम्म नाक थुन्नुपर्छ। तर, टाउको पछाडि ढल्काएर वा आकासतिर हेरेर नाक थुन्नु हुँदैन। यसोगर्दा रगत फोक्सोमा जाने सम्भावना हुन्छ। सीधा उभिएर वा बसेर औँलाले नाक च्याप्दा पनि रगत बग्न रोकिएन भने, चिकित्सकको परामर्श लिनुपर्छ। रगत बगेमा चिसो वस्तु वा वरफले सेक्नुपर्छ।

नाकबाट रगत आएको बेला उत्तानो परेर सुत्नु हुँदैन। यसो गर्नाले रगत घाँटीतिर जान सक्छ। त्यस्तै, अनावश्यक तनाव लिनु हुँदैन। तनावले मानिसमा अति उत्तेजक रसायनियक तत्वहरु वृद्धि गराउँछ र रक्तचाप बढेर नाकको रगतको नशा फुट्ने सम्भावना हुन्छ।

(डा. पौडेल वीर अस्पतालको इएनटी विभाग प्रमुख हुन्)

प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्