काठमाडौं- कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको २१ दशमलब २१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार ३ सय ५३ रुपैयाँ तोकेको छ। कम्पनीको आधारभूत मूल्य १ हजार ९६ रुपैयाँ थियो।
कम्पनीले १ करोड ७५ लाख रुपैयाँको बोनस सेयर र कर प्रयोजनका लागि ९ लाख २१ हजार ६५ रुपैयाँ नगद लाभांश दिन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।