• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रिलिज हुन नसकेका सलमान खानका ९ फिल्म

64x64
नेपाल लाइभ आइतबार, फागुन ६, २०७४  ०७:३४
1140x725

मुम्बई (एजेन्सी)–  सलमानले दुई दशकभन्दा लामो फिल्मी करिअरमा थुप्रै फिल्म खेलिसकेका छन्। तर, उनको जीवनमा यस्तो पनि क्षण आएको छ, जसका कारण उनको ९ वटा फिल्म रिलिज हुन सकेनन्।

यसमा सबैभन्दा पहिलो फिल्म सन् १९९० मा अजिज सेजवालले निर्देशन गरेको ‘चोरी मेरा काम’ थियो। फिल्ममा सलमानसँगै सुनिल सेट्टी, काजोल र शिल्पा सेट्टी पनि थिए। फिल्मको सुटिङ लगभग ५० प्रतिशत पूरा भइसकेको थियो। फिल्मबारे बाहिर पनि निकै चर्चा चलेको थियो। तर, कसैले सुइँको पनि नपाई फिल्मको सुटिङ बीचैमा रोकियो। यही फिल्मको एउटा ‘स्टन्ट’ दृश्यलाई पछि सुनिल सेट्टी र सलमानको एउटा विज्ञापन ‘थम्स–अप’ का लागि प्रयोग गरियो। 

सन् १९९१ मा राजकुमार सन्तोषीले निर्देशन गरेको फिल्म ‘दिल हे तुम्हारा’ पनि रिलिज हुन नपाउँदै बीचैमा अड्कियो। यो फिल्ममा सलमानसँगै सन्नी देवल र मिनाक्षी सेसाद्री थिए। फिल्मको एउटा सेड्युलको काम पूरा भइसकेको थियो। यसै क्रममा सन्तोषीले बबी देवल हिरो भएको फिल्म ‘बरसात’ मा काम गर्ने मौका पाए। यसपछि उनले ‘दिल हे तुम्हारा’ को सुटिङ बीचमै रोके। यसको क्षतिपूर्ति स्वरुप राजकुमार सन्तोषीले अर्को हिट फिल्म ‘अन्दाज अपना अपना’ मा सलमानलाई मौका दिए। 

निर्देशक राजकुमार सन्तोषीले १९९१ मा फेरि सलमानलाई लिएर ‘घेराव’ फिल्मको घोषणा गरे। तर, फिल्म मुहूर्तपछि अगाडि बढ्न सकेन। यो फिल्ममा सलमानको नायिका मनिषा कोइराला थिइन्। 

सन् १९९१ मै करिश्मा कपुर, दिव्या भारती र भाइ अरबाज खानसँग मिलेर सलमानले ‘ऐ मेरे दोस्त’ फिल्ममा काम गरिरहेका थिए। फिल्मको निर्देशक इस्माइद श्राफ थिए। नदीम–श्रवणको एउटा गीत रेकर्डिङ गर्दै फिल्मको लञ्चिङ गरिएको थियो। तर, यो प्रोजेक्ट पनि पूरा हुन सकेन। 

१९९४ मा भाइ सोहेल खानद्वारा निर्देशित पहिलो फिल्म ‘राम’ मा सलमानले काम गरेका थिए। फिल्मको नायिका पूजा भट्ट थिइन्। सुटिङ ४० प्रतिशत पूरा भइसकेको अवस्थामा सोहेल र फिल्म निर्माता मंसुर सिद्दीकीबीच बजेटको विषयमा विवाद भयो। सलमानले फिल्ममा आफैंले लगानी गर्ने निर्णय पनि गरेका थिए। तर, फिल्मको सुटिङ अगाडि बढ्न सकेन। यो फिल्म पूरा भएको भए निर्देशकका रुपमा सोहेलको पहिलो फिल्म हुने थियो। 

यस्तै, १९९७ मा फिल्म ‘राजु राजा राम’ निर्माणको तयारीमा थियो। फिल्ममा सलमानका साथै गोविन्दा, जैकी श्राफ र मनिषा कोइराला पनि थिए। फिल्मलाई डेभिड धवनले निर्देशन गर्दै थिए। फिल्मको सुटिङ पनि ७० प्रतिशत पूरा भइसकेको थियो। तर, आर्थिक समस्याका कारण फिल्म पूरा हुन सकेन। 

सन् १९९७ मै सलमान, सञ्जय दत्त, रविना टन्डन, शिल्पा शेट्टी अभिनीत ‘दस’ फिल्म रिलिजको तयारीमा थियो। निर्देशक मुकुल एस आनन्द रहेको फिल्मको सुटिङ पनि ४० प्रतिशत पूरा भइसकेको थियो। तर, ७ सेप्टेम्बर १९९७ मा निर्देशकको अचानक निधन भएपछि फिल्म बीचैमा रोकियो। पछि मुकुलका भाइ राहुलले फिल्म पूरा गर्ने घोषणा गरे। तर, त्यो पनि पूरा हुन सकेन। फिल्मको एउटा गीत ‘सुनो गौर से दुनिया वालो’ आज पनि उत्तिकै चर्चित छ। पछि यही नामबाट अर्को फिल्म रिलिज भएको थियो। तर, त्यो फिल्ममा सञ्जय दत्तले अभिनय गरे।

Ncell 2
Ncell 2
nimb
nimb

१९९७ मा अर्को फिल्म ‘आँख मिचौली’ मा पनि सलमान खान डबल रोलमा थिए। फिल्म निर्देशन अनिष बज्मीले गर्दै थिए। तर ‘जुडुवा’ पछि सलमान खान डबल रोल गर्न चाहँदैनथे। त्यसैले फिल्म बीचैमा रोकियो। 

सन् १९९९ मा राजकुमार सन्तोषीको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा सलमान काम गरिरहेका थिए। तर, यो प्रोजेक्ट सुरु हुन नपाउँदै अवसान भयो। रिपोर्टका अनुसार सलमान र शाहरुखको फोटोसुट भइसकेको थियो। फिल्ममा शाहरुख र सलमानका साथै अनिल कपुर र सन्नी देवल पनि थिए।

चोरी मेरा काम

दिल हे तुम्हारा

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घेराव

ऐ मेरे दोस्त

राम

राजु राजा राम

दस

आँख मिचौली

महाभारत

प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्