• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'अभिभावक ठानेको सभामुख महराबाटै यस्तो व्यवहार...!'

64x64
नेपाल लाइभ सोमबार, असोज १३, २०७६  २२:३१
1140x725

सांकेतिक तस्बिर


काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट पीडित भएको दाबी गरेकी महिलाले आफूलाई सुरक्षा थ्रेट आएको बताएकी छन्। 

सभामुख महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी ती महिलाले नेपाल लाइभसँग कुरा गर्दै यस्तो बताएकी हुन्। संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन्। 

'सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई थप पीडा दिने हुन् कि भन्ने डर लागेको छ,' ती पीडितले भनिन्, 'कानुन बनाउने थलोको नेतृत्व गर्ने व्यक्तिबाटै यतिसम्म प्रहार हुन्छ भने हामी कोही पनि सुरक्षित छैनौं। सुरक्षाको थ्रेट पनि आएको छ। तर सभामुख महराबाट नभई बाहिरबाट सुरक्षा थ्रेट आएको हो।'

नेपाल लाइभसँग पीडित भनिएकी महिलाले गरेको कुराकानी जस्ताको तस्तैः

डिस्टर्ब छु। थ्रेट पनि आएको छ। म अहिले अन्यत्र बसेको छु। थ्रेटहरु आएका कारणले। 

हिजो बेलुकाको घटना हो। पौने ८ बजेतिरको कुरा हो। थ्रेट त आएको छ। तर उहाँबाट होइन। अरुबाट हो। त्यही भएर बाहिर बसेकी हुँ। 

समायोजनको कुरा नै निस्केको छैन। त्योसँग सम्बन्धित कुरा होइन। जहाँ खटाए पनि जान सकिन्छ। यो कुरा तोडमोड भयो। जे हो, त्यो अथार्थ कुरा बाहिर आउनु पर्छ। म आफैँ पीडित हुँ। प्रवृत्तिलाई हो। व्यक्तिभन्दा पनि। व्यक्तिको नियतको कुरा हो। 

nimb
nimb
Ncell 2
Ncell 2

ठूलाबडाले जे गरे पनि हुने। अनि त्यसलाई ढाकछोप गर्ने चलन छ। पीडितलाई थप पीडित बनाउने। यो पहिलेदेखिकै कुरा हो। 

हिजो त मैले सोच्नै सकेकी थिइनँ। त्यस्तो हुन्छ भनेर। मैले अभिभावकजस्तो सोचेको थिएँ। बुबाजस्तो मान्छे सोचेको थिएँ। देशको नेतृत्व तहमा पुगेको मानिस। म त विवाहित मानिस। यत्रो चिनजान भएकोलाई यस्तो? 

पढेलेखेकालाई त यस्तो। जहाँ नियम बनाइन्छ। कानुन बनाइन्छ। त्यही ठाँउमा यस्तो हुन्छ भने हामी कति सुरक्षित रहेछौं त?

उहाँसँग पारिवारक सम्बन्ध ०४७ सालदेखि हो। उहाँको मनमा के भएर, जुन व्यवहार गर्नुभयो …..[रुँदै ]।

श्रीमान् बाहिर जानु भएको छ। घटना लगत्तै उहाँलाई जानकारी गराएको छु। उहाँ आएपछि कसरी अगाडि बढ्ने भन्ने कुरा भएको छ। 

यसअघि पनि उहाँले…..
उहाँको इज्जत, ओहोदा हेरेर विगतको दुर्व्यवहारलाई सहेकी थिएँ। 

म को हुँ? भन्ने कुरा पनि उहाँले हिजो विचार गर्नु भएन। धेरै कुटाई खाएँ। हातमा मुखमा निलडाम छ। जबर्जस्ती गर्न खोज्नु भएको थियो। उहाँले पहिला पनि गर्न खोज्नु भएको थियो। मैले प्रतिकार गर्दै आएको थिएँ। यस्तो खालको हर्कत दोस्रो पटक गर्नु भयो। पहिला दलको कार्यालयमा। 

त्यो बेलामा उहाँले मोबाइल नै फुटाउनु भएको थियो। त्यतिबेला मैले प्रतिकार गरेर बाहिर निस्केँ। त्यतिबेला रक्सी खानु भएको थिएन। दिउँसोको कुरा हो। दलको मिटिङ सुरु हुन लागेको थियो। म बाहिर निस्केँ। उहाँले मोबाइल फुटाउनु भयो। त्यसपछि उहाँ आत्तिनु भएको थियो। 

मैले त उहाँलाई अभिभावको रुपमा हेरेको थिएँ। त्यही भएर त्यो घटनालाई बाहिर ल्याइनँ। कसलाई विश्वास गर्ने हो यहाँ? जो-जो पीडित हुन्, तिनै मारिने हुन् कि भन्ने डर भयो यहाँ। 

प्रहरी घरमा आएर सबै विवरण लिएर गएको छ। खिचेर लगेको छ।

सम्बन्धित समाचार
‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्ने दुस्प्रयास गरिएको छ : सभामुख

सभामुख महरालाई गम्भीर आरोप लगाउने महिला भन्छिन्- सुरक्षा 'थ्रेट' आइरा'छ

सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो‍

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  २२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक शनिबार, वैशाख ५, २०८३
कैलालीमा मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमा र भाइ बिरामी शनिबार, वैशाख ५, २०८३
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्