विराटनगर- प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन्।
प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरे। उनको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ। बिहीबार नै केही मन्त्रीहरुले समेत सपथ ग्रहण गर्नेछन्।
९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ। एमालेका ५१ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।