बर्मा– हिन्दुहरुको पर्व शिवरात्रिको अवसरमा बर्माको संखाई धाममा आयोजित कार्यक्रममा आनन्द कार्की र इन्दिरा जोशीले सांगीतिक प्रस्तुति दिएका छन्।
यसै हप्ता रेकर्ड गरिएको कार्कीको 'नेपाली माया' बोलको गीत दर्शक स्रोताले निकै मन पराएका छन्।
सांगीतिक कार्यक्रमका लागि कार्की र जोशीको टोली थाइल्यान्ड हुँदै यतिबेला बर्माका विभिन्न कार्यक्रममा व्यस्त छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।