• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सेलेना गोमेजदेखि किम कार्दशियनसम्म, जसलाई गम्भीर रोगले सताइरहेको छ

64x64
नेपाल लाइभ सोमबार, माघ २९, २०७४  ०८:३६
1140x725

१. सेलेना गोमेज

पप स्टार सेलेना गोमेज सन् २०१३ मा आफ्नो सांगिटिक टुर एक्कासी स्थगित गरिन् । कारण थियो, उनलाई लागेको रोगप्रतिरोधी क्षमतामा समस्या देखिने रोग ‘लुपस’ । उनी केही समय व्यस्त जीवनबाट विश्राम लिएर उपचार गराउन चाहिन्थिन् । सोहीअनुसार उनी करिब २ वर्ष कतै देखिइनन्। यो कुरा उनले २०१५ मा बिलबोर्ड म्यागाजिनलाई दिएको अन्तर्वार्तामा खुलासा गरिन् ।

लुपस पुरुषमा भन्दा महिलामा बढी देखिन्छ र बच्चाबेलैदेखि लाग्छ । जब लुपस हुन्छ, शरीरले आफ्नै कोषमाथि आक्रमण गर्छ, जसबाट शरीरमा दाग आउने, मुखको अल्सर हुने, मिर्गौलामा समस्या देखिने तथा शरीरका विभिन्न अंगमा जलन हुनेजस्ता समस्या देखिन्छ ।  लुपस निको पार्न नसकिएपनि उपचार भने छ । निकै गम्भीर अवस्थामा पुगिसकेका बिरामीलाई क्यान्सरका बिरामीलाई दिइने औषधी दिन सकिन्छ ।

सेलेना गोमेजबाहेक यस्तो रोग लेडी गागा, निक क्यानन, टोनी ब्राक्स्टनलाई पनि लागेको छ ।

२. चार्ल्स शिन 

अभिनेता चार्ल्स शिन सन् २०१५ मा विश्वभर हेडलाइन बने, जब उनले एनबीसीको शो ‘टुुडे’ मा आफूलाई एचआइभी लागेको खुलासा गरे । उनलाई २०११ देखि नै एचआइभी संक्रमण थियो । एचआइभीले पनि मानिसको प्रतिरोधी क्षमतालाई नष्ट गर्छ । विगतमा यो रोगलाई मृत्युदण्ड नै भनिन्थ्यो, । तर अहिले एन्टी रेट्रोभाइरल थेरापीकोमाध्यमबाट एचआइभीको असरलाई कम गर्छ सकिन्छ र शरीरमा प्रतिरोधी क्षमताको विकास गर्न  सकिन्छ । अमेरिकी स्वास्थ्य निकायको तथ्यांकअनुसार अमेरिकाभर १२ लाख मानिस एचआइभी संक्रमित छन्। 

३. टम ह्यांक्स

अभिनेता टम हयांक्सले २०१३ मा आफूलाई टाइप टु डाइबिटिज लागेको बताएका थिए । उनले लामो समयदेखि रगतमा सुगरको मात्रा रहेको र त्यो डाइबिटिज भन्न लायक रहेको बताएका थिए । डाइबिटिज हुँदा शरीरले ल्ब्लड सुगरको मात्रा नियन्त्रण गर्न सक्दैन । यसलाई नियन्त्रण गर्न सकिएन भने मुटु रोग निम्त्याउने समस्या पनि हुन्छ । यसले स्नायुमा क्षति, अन्धोपना र मिर्गौलामा समस्या निम्त्याउने सम्भावना पनि हुन्छ । 

Ncell 2
Ncell 2
nimb
nimb

४. किम कार्दशियन 

मोडल तथा अभिनेत्री किम कार्दशियनलाई पनि सराइसिस नामक छालाको समस्या रहेको बताइन्छ । खुट्टाको छालामा राता दाग देखिएपछि सन् २०११ मा उनलाई यो रोग लागेको थाहा भएको थियो । यो उनको पारिवारिक रोग हो । उनकी आमा क्रिस जेनरलाई पनि यो रोग रहेको बताइन्छ । यो पनि शरीरको रोग प्रतिरोधात्मक क्षमतामा आउने समस्या हो । यसबाट ७५ लाख अमेरिकीहरु पीडित रहेको तथ्यांक छ । 

५.माइकल  जे फक्स

टीभी तथा फिल्म स्टार माइकल जे फक्सलाई पार्किन्सन्स रोग लागेको सन् १९९१ मै थाहा भएको थियो, जतिबेला उनी ३१ वर्षका थिए । त्यसको ७ वर्षपछि मात्र उनले आफूलार्इृ रोग लागेको घोषणा गरे । यो स्नायुसम्बन्धी समस्या हो, जसका कारण मानिस हिड्न र शारीरिक क्रियाकलाप गर्न सक्दैनन् । ५० वर्षमाथिका मानिसलाई यो रोग सामान्य मानिन्छ । हरेक वर्ष अमेरिकामा पार्किन्सन्सका ६० हजार नयाँ केस आउछन् । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

६. एलिसावेथ हेसलबेक 

एबीसी टेलिभिजनकी को–होस्ट एलिसावेथ हेसलबेकलाई ‘सेलियाक’ रोग छ । यो पाचनप्रणालीसम्बन्धी समस्या हो, जसलेृ खाना पचाउन अवरोध गर्छ । गहुँ र जौंमा पाइने ग्लुटेन बढी भयो भने यो समस्या निम्तन्छ । अमेरिकामा सेलियाक रोगबाट २० लाख मानिसहरु प्रभावित छन् । 

७. मोन्टेल विलियम्स 

 टीभी प्रस्तोता मोन्टेल विलियम्सले १९९९ मा आफूलाई मल्टिपल स्क्लेरोसिस लागेको सार्वजनिक  गरेका थिए । यो मष्तिष्क र स्पाइनल कर्डमा समस्या निम्त्याउने रोग हो । यो रोगबाट ४ लाख अमेरिकी प्रभावित छन् । 

८. ब्रेट माइकल्स

रियालिटी टीभी स्टार तथा प्वाइजन ब्यान्डका लिड गायक ब्रेट माइकल्सलाई सन् २०१० मा मिनी स्ट्रोक भयो । मुटुमा सानो प्वाल पर्दा यो समस्या निम्तन्छ । यसको मुख्य कारण नसामा रगत जम्नु नै रहेको अमेरिकन स्ट्रोक एशोसियसनले जनाएको छ । डाक्टरले उनको मुटुको धमनीमा क्याथेटर राखिदिएका छन् । हरेक वर्ष ७ लाख ९५ हजार अमेरिकीलाई स्ट्रोक हुन्छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्