काठमाडौं– व्यापारी मोतीलाल दुगडलाई पनि एमालेले समानुपातिक सूचिमा राखेको छ। प्रतिनिधिसभाको समानुपातिक सूचि एमालेले आइतबार टुंगो लगाएको हो।
जसमा ४ जना पुरुष छन्। ४ जनामा व्यापारी दुगड पनि परेका छन्। उनीसँगै मुकुन्द न्यौपाने, विजय सुब्बा र मोहन बाँनिया समानुपातिकका परेका छन्। व्यापारी दुगडलाई मधेसी कोटामा राखिएको छ।
त्यस्तै सुब्बालाई जनजाती तथा बाँनियालाई पिछडिएको क्षेत्रबाट समानुपातिक सूचिमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।