• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस्

64x64
नेपाल लाइभ शुक्रबार, असोज २५, २०८१  २०:४१
1140x725

काठमाडौं- यात्रा सबैको रोजाइमा पर्ने विषय हो। बिदाको समयमा धेरैजसो मानिस यात्रामा रमाउन चाहन्छन्। झन् दशैंको बिदामा त साथीभाइ मिलेर टाढाका स्थान अवलोकनका लागि यात्रामा निस्किने गरिन्छ। कसैलाई हिमाली क्षेत्रको यात्रा मन पर्ला त कसैलाई समुद्री तटको। यात्राका लागि आफ्नो रुचि अनुसारको गन्तव्य तय गरिन्छ।

तर, यात्रा गर्न रुचाउने व्यक्तिलाई पनि यात्राका समयमा के-कस्ता सामग्री बोक्नुपर्छ भन्ने थाहा नहुन सक्छ। यात्रा गर्दा सबैभन्दा पहिला त कहाँको यात्रा गर्ने हो त्यो तय गर्नुपर्छ। अनि गन्तव्य अनुसारका आफूलाई आवश्यक पर्ने सामग्री बोक्नु पर्छ। गर्मी होस् वा जाडो जुन क्षेत्रको यात्रा भए पनि समय अनुकुलका सामग्री बोकेर जानुपर्छ।

हिमाली क्षेत्रको यात्रा गर्दा समुद्र सतहदेखि कति मिटर माथिको यात्रा हो, आफू जान लागेको गन्तव्यमा के-के सुविधा छन्? होटल-लजको व्यवस्था छ कि छैन, त्यो थाहा पाउन जरुरी हुन्छ। त्यसपछि आफूलाई आवश्यक सामग्री बोकेर यात्रा सुरु गर्नुपर्छ। 

हिमाली क्षेत्रको यात्राका लागि न्यानो कपडाहरु, डाउन ज्याकेट विनप्रुफ ट्र्याक, टाबेल, स्लिपिङ ब्याग टर्च लाइट, चश्मा लगायतका समाग्री अनिवार्य बोक्नु पर्छ। यस्तै मोबाइल फोन, क्यामेरा लगायतका सामग्री पनि बोक्नु उपयुक्त हुन्छ।

यात्रा जहाँको होस्, एक स्थानबाट अर्को स्थानमा जाँदा मौसम तथा हावापानीका कारण मानिस केही न केही समस्याले बिरामी पर्ने हुन सक्छ। त्यसका लागि सामान्य रोग रोकथामका औषधि बोकेर हिँड्न आवश्यक रहेको फिजिसियन डा रमेश ढकाल बताउँछन्। 

‘समुद्र तटको यात्रामा जानेका लागि भने झाडाबान्ता, पखाला लगायतका समान्य फ्रस्टेडका समस्या मात्रै हुन सक्छ। जसको रोकथाम गर्ने औषधि बोक्नु राम्रो हुन्छ,’ उनले भने, ‘हिमाली भेगमा लेक लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, ग्यास्ट्रिक हुने तथा सामान्य फ्रस्टेडका समस्या देखिन थाल्छन्।’

जसको उपचार गर्न बाटोमा अस्पतालहरु नभेटिने सम्भावना बढी हुन्छ। यस्ता सामान्य समस्या निको पार्ने औषधि बोक्नुपर्ने उनी बताउँछन्।

नेपालका पहाड तथा तराईमा बस्ने मानिसलाई ३ हजार ३ सय मिटरभन्दा माथि पुगेपछि लेक लाग्ने समस्या आउन थाल्छ। लेक लागेको लक्षणबाट थाहा पाउन सकिन्छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने हुन सक्छ। श्वासप्रश्वासमा समस्या आउन सक्छ। जति माथि चढ्दै गयो उति समस्या हुने देखिन्छ। यस्तो भयो भने थुचुक्क बस्ने अथवा तल झर्ने गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूसँगै गएका साथीहरुलाई आफ्नो समस्या सुनाउनु पर्छ, समस्या लुकाउनु हुँदैन। हाई अल्टिच्युड सेडिलोमा भन्ने समस्या देखा पर्छ। त्यो भनेको दिमागमा पानी जम्नु हो। दिमागमा पानी जमेर सुन्निन पनि सक्छ। पल्मोनरी एडिमाको समस्या देखा पर्छ। त्यो फोक्सोमा पानी जम्ने समस्या हो। त्यस् तोबेला तत्काल उद्धार भएन भने ज्यानै जाने खतरा आउन सक्छ। त्यसको प्रिभेन्सनका लागि एसिटाजोलामाइड, डायमोक्स नामक औषधि बोक्नुपर्छ।

छाती दुख्ने, मुटुको बिरामी, मोटो व्यक्तिलाई हार्टअट्याक आउन सक्ने समेत हुन्छ। यस्तो बेलाका लागि रगत पातलो बनाउने औषधि इकोस्प्रिन आवश्यक पर्छ। यो पनि बोकिरहनु पर्छ। इकोस्प्रोन १५० एमजी एकै पटक पनि खान सकिन्छ। दैनिक एउटा एउटा पनि खान सकिन्छ। डायमोक्सको काम के हुन्छ भने फोक्सोमा पानी जम्न दिँदैन। त्यो बिहान दिउँसो बेलुका तिन पटक खान सकिन्छ।

यात्राको क्रममा बान्ता हुने हुन्छ। बान्ता रोक्ने औषधी (मेटोकोलोप्राइमिड)सेवन गर्नुपर्छ। यस्तो औषधि एक/दुई पत्ता बोक्न जरुरी हुने डा ढकाल बताउँछन्।

यात्राका क्रममा खानपानको समय नमिल्न सक्छ। खानपान नमिल्दा पेटमा ग्याष्ट्रिक हुन सक्छ। पहिलादेखिकै ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई त झनै गाह्रो हुन सक्छ। त्यसैले यात्रा गर्दा यस्ता औषधि बोक्न अनिवार्य हुने उनकी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यात्राका बेलामा कहिलेकाहीँ खानपान नमिल्दा पखाला पनि लाग्न सक्छ। पखाला रोक्नका लागि जीवनजलले अति महत्वपूर्ण काम गर्छ। पखाला लागेको बेलामा शरीर एकदमै कमजोर भइरहेको हुन्छ। जीवनजलले शरीरलाई शक्ति पनि दिन्छ। 

धुलो-धुवाँ, रुघाखोकी, भाइरल लगायत विभिन् नखाले संक्रमणजन्य रोगबाट बच्न मास्क प्रयोग अनिवार्य छ। मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि पनि मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। 

लामो यात्रामा जहिले पनि प्राथमिक उपचारका लागि सामाग्री बोक्न आवश्यक रहेको डा ढकालको भनाइ छ। यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ। जसको उपचारका लागि बिटाडिन, घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट,पट्टी, डेटोल लगायतका सामग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैं गर्न सकिन्छ।

महिलाको लागि यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो। महिनावारीको समय नजिकिँदै छ भने त झनै छुटाउन हुँदैन। स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ। कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन।

-आर्काइभबाट

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्