काठमाडौं- बच्चाहरुको विभिन्न सामग्री उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्राण्ड बिब्लबका उत्पादन अब नेपालमा पनि उपलब्ध हुने भएका छन्।
आइएमए ग्रुपअन्तर्गत आइएमएस लिटल स्माइलले कम्पनीका सामाग्रीहरु भित्र्याएको हो।
साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आइएमएस लिटल स्माइले यसअघि डक्टर ब्राउन्स, क्रेन एन्ड हिमालय बेबी केयरका सामग्री उपलब्ध गराउँदै आएको छ।
नेपालमा पहिलो पटक बिब्लबका सामग्री आइएमएसले भित्र्याएको हो।
बच्चाहरुलाई फिडिङ, ग्रुमिङ, बाथ टाइम र आउट डोर लगायतको गुणस्तरीय उत्पादनहरु गर्दै आएको छ।
कम्पनीले स्मार्ट डोकोबाट पनि उपलब्ध गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।