सुर्खेत- राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश ६ मा दलितमा नेकपा एमालेका नरपति लुवार ३ हजार ६ सय ६६ मतसहित विजयी भएका छन्। यस्तै, अपांगता भएकामा माओवादी केन्द्रका जीवन बुढा विजयी भए। बुढाले ३ हजार ७ सय २० मत ल्याएका छन्।
प्रदेश ६ मा सबै आठ वटै पदका लागि भएको निर्वाचनमा अब महिला सदस्य तीन र अन्य तीन सदस्यका लागि मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।