विराटनगर– विराटनगरको सीमा क्षेत्रमा लागूऔषधसहित दैनिक कारोबारीहरु पक्राउ पर्दछन्। प्रहरीलाई छक्याउन उनीहरुले अनेक तरिका अपनाउँछन्।
ईलाका प्रहरी कार्यालय रानीको टोलीले सोमबार एक युवकलाई लागूऔषधसहित पक्राउ ग¥यो, जसले तस्करीका लागि अनौठो शैली अपनाएका थिए। प्रहरीका अनुसार दुवै पाखुरामा टेपले लागूऔषध बाँधेका थिए।
धनकुटा खाल्साछिन्ताङ गाउँपालिका ५ बस्ने २३ वर्षीय राकेश राईलाई यस्तो तरिका अपनाएका हुन्। उनलाई प्रहरीले२७ एम्पुल टिडिजेसिक ईन्जेक्सनसहित पक्राउ गरिएको प्ररहीले जनाएको छ। पक्राउ परेका राई लागूऔषध दुव्र्यसनी र कारोबारी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।