नयाँ दिल्ली – बलिउड अभिनेता अजय देवगनको आगामी फिल्म ‘रेड’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर निकै आकर्षक बनेको छ। फिल्ममा अभिनेत्रीको भुमिकामा इलियाना डीक्रूजले अजयको श्रीमतीको भुमिकामा देखिने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।