भक्तपुर– सुर्यविनायक नगरपालिका–९ नलिन चोकस्थित हिमालयन रेष्टुरेन्टमा कामदारले नै चोरी गरेका छन्।
पाका २५ वर्षीय केवल कडरियाले माघ १६ गते सोही रेष्टुरेन्टबाट नगद २ लाख ५० हजार चोरी गरेका हुन्। फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरीले सोमबार पक्राउ गरी महानगरीय प्रहरी बृत्त जगातीमा बुझाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।