• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

असली ‘प्याडम्यान’ मुरुगनांथम, जसको कहानीमा बन्यो फिल्म

64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  ०५:२९
1140x725

एजेन्सी- अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ शुक्रबार रिलिज हुँदैछ। यो दक्षिण भारतका एक व्यक्ति अरुणाञ्चलम् मुरुगनांथमको कहानीमा आधारित फिल्म हो। अक्षय मुरुगनांथमकै भूमिकामा छन्। मुरुगनांथमले सस्ता स्यानिटरी प्याड बनाएर करोडौं महिलाको जीवनमा बदलाव ल्याइदिएका छन्। उनले प्याड मात्रै होइन, प्याड निर्माण गर्ने मेसिनसमेत गरिब महिलाहरुको पहुँचमा पुर्‍याइदिएका छन्। 

श्रीमतीका लागि बनाए प्याड
महिनावारीको समयमा उनकी श्रीमती फोहर कपडा प्रयोग गर्ने गर्थिन्। कपडा नभेट्दा त उनी पत्रिका पनि प्रयोग गर्थिन्। यो देख्दा मुरुगनांथमलाई पीडा हुन्थ्यो। त्यो असुरक्षित र अस्वस्थकर लाग्यो। उनले श्रीमतीलाई भने, ‘महिनावारीको बेला तिमी जुन कपडा प्रयोग गर्छौ, त्यसले म मेरो स्कुटर सफा गर्न पनि सक्दिनँ।’

जब उनले श्रीमतीसँग प्याडको मूल्य सोधे, त्यो साँच्चिकै सर्वसाधारणले धान्न नसक्ने खालको थियो। त्यो हरेक महिना अनिवार्य नै हुन्छ। मुरुगनांथमलाई अचम्म लाग्यो, लागत १० पैसा भए पनि ४ रुपैयाँ अर्थात् ४० गुणा बढी रुपैयाँमा किन बेचिन्छ? यो सन् १९९८ ताकाको कुरा थियो। जुन बेला ४ रुपैयाँले ठूलो महत्व राख्थ्यो।  

उनी आफैं पनि गरिब थिए। पिताको सडक दुर्घटनामा मृत्यु भएपछि उनले चरम गरिबीको सामना गर्नुपर्‍यो। उनलाई पढाउन आमा अरुको खेतमा मजदुरी गर्थिन्। उनले आमाको दुःखमा साथ दिन १४ वर्षकै उमेरमा कारखानाका मजदुरलाई खाना पुर्याउने काम थाले। त्यसपछि मेसिन उपकरण अपरेटर, खेत मजदुर, वेल्डर आदिका रुपमा जागिर गरे।

आफ्नी श्रीमतीलाई उक्त समस्याबाट मुक्ति दिलाउन आफैंले प्रोटोटाइप प्याड डिजाइन गरे। उनले त्यो काम आफ्नी श्रीमतीलाई प्रभावित गर्नका लागि गरेका थिए। तर, त्यसका केही समस्या थिए। त्यसैले उनकी श्रीमतीले पुराना कपडा र पत्रिका प्रयोग गर्ने कार्य जारी राखिन्। 

गाउँलेले भने- 'मुरुगनांथम बहुलायो'
प्याड डिजाइन गरिसकेका थिए मुरुगनांथमले। त्यसपछि उनले नयाँ प्रयोगतिर सोचे। आफूले बनाएको र पसलमा उपलब्ध प्याडबिचको अन्तर थाहा पाउन उनले महिना दिन कुनुपर्थ्यो। त्यसपछि उनले परीक्षण गर्न एउटा उपाय निकाले। आफ्नै गाउँ नजिकको एक मेडिकल कलेजका छात्रासँग सम्पर्क गरे। तीमध्ये धेरै छात्राले चाहिँ अस्वीकार गरे। स्वीकार गर्नेहरु पनि महिनावारीका विषयमा छलफल गर्न भने लजाउँथे। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उनी आफैंले प्याड लगाएर यसको परीक्षण थाले। उनले फुटबल ब्लाडर निकालेर गर्भाशय बनाए। त्यसलाई रगतले भरिदिए। त्यसपछि उनी दौडिन र साइक्लिङ गर्न थाले। 

उक्त रगतका कारण उनको कपडा गन्हाउन थाल्यो। उनलाई चिन्नेहरु भन्थे, ‘यो बहुलायो।’

श्रीमतीले छाडेर हिँडिन्
१८ महिनासम्म उनले आफ्नै श्रीमतीका लागि प्याडको खोजी गरे। तर, उनकी श्रीमती भने यही कारण घर छाडेर हिँडिन्। केही समयपछि उनकी आमाले पनि छाडिन् र विस्तारै गाउँलेले पनि बहिष्कार गरे। गाउँले ठान्थे, ‘उनी एकदम खराब आत्माले घेरिएका छन्।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर मुरुगनांथमले सस्तो प्याडको खोजलाई निरन्तरता दिइरहे। 

उनलाई त्यो समयसम्म पनि ठूलो रहस्य लाग्थ्यो- के कुराले बन्छ स्यानिटरी प्याड? 

जुन कपास उनले प्रयोग गरिरहेका थिए, त्यो त बहुराष्ट्रिय कम्पनीवाला कपासभन्दा निकै फरक थियो। त्यो समय उनी अंग्रेजी जान्दैनथे। एक कलेजका प्रोफेसरसँग औद्योगिक कम्पनीलाई पत्र लेख्न सहयोग मागे।

यसरी अविष्कार भयो मेसिन
प्याड बनाउने सामग्रीबारे पत्ता त लगाए तर बनाउने मेसिन निकै महँगो थियो। त्यसपछि उनले आफैं मेसिन बनाउने निर्णय लिए। उनले कम लागतवाला प्याड बनाउने प्रणालीको अविष्कार गरे। जसका लागि साढे ४ वर्ष लाग्यो। 

उनको पहिलो मेसिनमा धेरै काठ प्रयोग भएको थियो। यसलाई मद्रासका आइआइटी वैज्ञानिकलाई देखाए। उनीहरुले मुरुगनांथमलाई राष्ट्रिय नयाँ खोज प्रतिस्पर्धामा सहभागी हुन सल्लाह दिए।

उनको मेसिनले ९४३ नयाँ अविस्कारलाई पछि पार्दै पुरस्कार जित्यो र भारतकी पूर्व राष्ट्रपति प्रतिभा पाटिलले सम्मान गरिन्। 

साढे ५ वर्षपछि फर्किइन् श्रीमती
प्रतिस्पर्धामा विजय भएपछि उनी आफ्नो पुरानो थातथलो सुर्खियाँमा आइपुगे। साढे ५ वर्षअघि उनलाई छाडेर हिँडेकी उनकी श्रीमती शान्ति पनि फर्केर आइन्। त्यसपछि जयश्री इन्डस्ट्रिज स्थापना गरेर उनले कम लागतमा स्यानिटरी मेसिनको निर्माण गर्न थाले। गाउँका महिलाहरु मिलेर उक्त मेसिन किन्न थाले। 

अहिले उनले उत्पादन गरेका मेसिन विश्वका १ सय ६ राष्ट्रमा निर्यात हुन्छ। विशेषगरी बंगलादेश, नाइजेरिया,  फिलिपिन्स लगायतका देशका ग्रामीण महिलामाझ यो प्रख्यात छ। उनले अविष्कार गरेको उक्त मेसिनको मूल्य जम्मा ७ हजार ५ सय भारतीय रुपैयाँ छ। यसले १० जनालाई रोजगारी दिन्छ भने ३ हजार महिलाका लागि प्याड तयार गर्न सक्छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्