• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भरतपुर विमानस्थल विस्तार गर्न सेनाको घोडा प्रजनन केन्द्र हटाइने

सेनाले भन्यो- हामी विकास विरोधी होइनौं, सहयोग गर्छौं
64x64
नेपाल लाइभ बुधबार, भदौ १८, २०७६  १५:५२
1140x725

काठमाडौं- चितवनको भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र विस्थापन गर्न छलफल सुरु भएको छ। छलफलसँगै विमानस्थल विस्तारका लागि एक मात्र विकल्प घोडा प्रजनन केन्द्र विस्थापन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। 

विमानस्थल विस्तारका विषयमा चितवनमा बुधबार भएको सरोकारवालासँगको छलफलले यस्तो निष्कर्ष निकालेको हो।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमेत सहभागी भएको विमानस्थल विस्तारका लागि आयोजित छलफलले घोडा प्रजनन केन्द्र विस्थापन गर्ने निष्कर्ष निकालेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाखेरलले जानकारी दिए।

छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, भरतपुर महानगरपालिका मेयर रेणु दाहाल, पर्यटन सचिव केदारबहादुर अधिकारीलगायतका सरोकारवाला सहभागी थिए।

भरतपुर विमानस्थल आसपासमा रहेको घरका कारण समेत विमानस्थल सञ्चालानमा अवरोध रहेको वायुसेवा अपरेटहरूको गुनासोसँगै विमानस्थल विस्तारका विषयमा छलफल भएको पोखरेलले बताए।

भरतपुर विमानस्थल ६२ बिघा जग्गामा फैलिएको छ। विमानस्थलमा १२ सय मिटरको रनवे रहे पनि आसापासका घरका कारण ९ सय मिटर रनवे मात्रै प्रयोगमा आएकाले विस्तारका विषय अगाडि सारेको उनको भनाइ छ।

‘विमानस्थल विस्तार सम्भव छ। सरोकारवला सबैको सहयोग आवश्यक छ,’ पोखरेलले भने, ‘विमानस्थल विस्तारका लागि विमानस्थल नजिकैको नेपाली सेनाको घोडा प्रजनन केन्द्र विस्थापन हुन आवश्यक छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली सेनाले घोडा प्रजनन केन्द्रका लागि प्रयोग गरेको ७२ बिघा जग्गा विमानस्थलका लागि प्रयोग गर्न सके चाहे अनुसारको विमानस्थल बनाउन सक्ने पोखरेलले जानकारी दिए।

छलफलकै क्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले समेत आफूहरू विकास विरोधी नभएको र  विकासमा सहयोग गर्ने बताएको पोखरेलले जानकारी दिए।

काठमाडौं गएर घोडा प्रजनन केन्द्र विस्थापन गर्ने विषयमा पुनः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँग छलफल गर्ने समेत निर्णय भएको पाखेरेलले जानकारी दिए।

प्राधिकरणले पनि नेपालको पर्यटकीय गन्तव्यमध्ये प्रमुख पर्यटकीय गन्तव्य भएकै कारण एटिआर-७२ सम्मका जहाज अवतरण गर्ने सक्ने गरी विस्तार गर्ने तयारी गरिएको उनको भनाइ छ।

प्राधिकरणले विमानस्थलको रने १६ सय मिटर हुने गरी विस्तारका लागि तयारी गरेको छ। भरतपुर विमानस्थलमा अहिले काठमाडौं र पोखरालाई 'बेस' मानेर बुद्ध र यती एयरलाइन्सले उडान गरिरहेका छन्।

तर, विमानस्थल आसापासका भवनले विमानस्थलको सुरक्षामा समेत समस्या सिर्जना गरेको प्राधिकरणका महानिर्देशन पोखरेलको भनाइ छ। (तस्बिर- चितवन टुरिजम)

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधान सेनापति सिग्देल चीन प्रस्थान
स्वामी श्रीनिवासको चेतावनी– म माथि निरन्तर प्रहार भइरहे भाषणमा मात्र होइन, शासनमै आउनेछु
स्थायी घर नबनेसम्म भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार खर्च दिने सरकारको निर्णय
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधान सेनापति सिग्देल चीन प्रस्थान आइतबार, भदौ २८, २०८३
स्वामी श्रीनिवासको चेतावनी– म माथि निरन्तर प्रहार भइरहे भाषणमा मात्र होइन, शासनमै आउनेछु आइतबार, भदौ २८, २०८३
स्थायी घर नबनेसम्म भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार खर्च दिने सरकारको निर्णय आइतबार, भदौ २८, २०८३
राणा र शाही शासन सम्झदै ओलीले भने– प्रतिगामी कदम धेरै टिक्दैन आइतबार, भदौ २८, २०८३
ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको शुभकामना आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्