• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रेल्वे स्टेशनमा भोकै सुत्ने मिथुन कसरी बने बलिउडका स्टार ?

64x64
नेपाल लाइभ शुक्रबार, माघ १९, २०७४  २०:५३
1140x725

मुम्बई (एजेन्सी)- मिथुन चक्रवर्तीको अहिले बलिउडमा चिरपरिचित नाम छ । 'डिस्को डान्सर' यी हिरोले आफ्नो समयमा छुट्टै शैलीको फिल्मबाट वर्चश्व कायम गरेका थिए । तर, एउटा समय यस्तो पनि थियो, जतिबेला मिथुनले भोकभोकै बस्नुपर्ने अवस्था थियो र रेल्वे स्टेशनमा खुला आकाशमुनि सुत्नुपर्थ्यो।

अहिले उनी सोनी टिभीको कार्यक्रम ‘द ड्रामा कम्पनी’ मा देखिन्छन्,  जहाँ उनको साथमा सानो पर्दाका कैयौं ठूला कमेडियन पनि छन् । कमेडियनहरुको प्रस्तुतिमा टेलिभिजनको पर्दामा हाँस्दै गरेका देखिने मिथुनको संघर्ष कम रोदनले भरिएको छैन।

पहिलो फिल्म खेलिसक्दा पनि भोकै-प्यासै

सन् १९७६ मा मिथुनको पहिलो फिल्म 'मृग्या’ आएको थियो । आदिवासीको विषयमा बनेको फिल्म बक्स अफिसमा असफल भए पनि यसले बेस्ट फिल्म र बेस्ट डाइरेक्सनको अवार्ड पाएको थियो । फिल्मबाट मिथुनले पनि राष्ट्रिय पुरस्कार पाएका थिए।  

फिल्म प्रदर्शनअघि निर्माता राजेश्वर राव र निर्देशक मृणाल सेनले प्रचारक आरआर पाठकलाई भेटेर फिल्मको प्रमोसनको जिम्मा लिइदिन प्रस्ताव गरे।

निकै कम बजेटको फिल्मको प्रमोसन गर्न पाठक तयार भए । त्यसपछि मुम्बईको ब्लेज थिएटरमा पत्रकारहरुका लागि फिल्मको विशेष प्रदर्शन गरियो । प्रदर्शनपछि मिथुनले पाठकसँग भेटेर भने, ‘म निकै खराब हालतमा संघर्ष गरिरहेको छु । कृपया मलाई सहयोग गर्नुस् । मलाई खान-बस्न समस्या छ । कहिलेकाहीँ गौतम गुहाको घरमा बसे पनि बाँकी रात रेल्वे स्टेशनमा बस्दै आएको छु।' 

मिथुनको अभिनयबाट प्रभावित भएका पाठकले सहयोग गर्ने वाचा गर्दै मिथुनलाई  बिएन शर्मासँग भेट गराए । जसले मिथुनलाई आफ्नो नयाँ फिल्मका लागि साइन गराए । शर्माले मिथुनलाई साइनिङ अमाउन्ट नदिए पनि ५ हजार रुपैयाँको बन्ड दिए। 

मिथुनले भने, ‘बन्ड मैले के गर्नु ? बरु मलाई केही रुपैयाँ दिनुस् । दुई दिनदेखि भोकै छु।'

Ncell 2
Ncell 2
nimb
nimb

तर, केही कारणवश त्यो फिल्म बन्न सकेन।

पाठकको साथले फाइदा

बिएन शर्माको फिल्म नबनेर आम्दानीको बाटो गुमे पनि मिथुनलाई फिल्म प्रवर्द्धक आरआर पाठकको साथले भने काम गर्‍यो । उनलाई पाठकले फिल्मको सेटमा लैजान्थे र निर्देशकहरुसँग भेट गराइदिन्थे । त्यस क्रममा उनको खानपिनको बन्दोबस्त पनि हुन्थ्यो।  

यसै क्रममा श्री साउन्ड स्टुडियो पुग्दा फिल्म निर्माता रामराज नाहटाले पाठकको आग्रहमा मिथुनलाई दुई फिल्ममा काम दिए । जसमध्ये एक फिल्म चाँडै रिलिज भयो भने अर्को फिल्मको सुटिङ हुँदाहुँदै मिथुनले ७-८ फिल्मका लागि प्रस्ताव आयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस बीचमा मिथुनले कैयौं फिल्म खेले । तर, १९८२ मा आएको फिल्म 'डिस्को डान्सर' बाट उनले ख्याति कमाए । बलिउडमा उनको नृत्यको शैली ब्रान्ड नै बन्यो।

आफ्नो मिहिनेतको बलमा सफलता

बलिउडमा ५० वर्षभन्दा बढी बिताएका आरआर पाठक भावुक हुँदै भन्छन्, ‘मिथुनले जसरी संघर्ष गरे, यस्तो कमै मान्छेले गर्न सक्छन् । उनी कसैको सहारामा नभई आफ्नो मिहिनेत र प्रतिभाको बलमा स्टार बनेका हुन् । मिथुनले आफ्नो यात्रामा मलाई कहिल्यै भुलेनन्, यसलाई म मिथुनको बडप्पन मान्छु।'

अहिले पनि कतै भेट हुँदा मिथुनले निकै सम्मानपूर्वक ‘पाठक दादा’ भनेर अभिवादन गर्ने गरेकोमा उनी खुसी मान्छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्