काठमाडौं– गत वर्षको हिट नेपाली फिल्म ‘जात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ । प्रदिप भट्टराई निर्देशित फिल्म शुक्रबार युट्युब मार्फत सार्वजनिक भएको हो। फिल्ममा अभिनेता बिपिन कार्की, वर्षा रावत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।