• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

१५० पृष्ठ लामो स्क्रिप्ट बोकेर काठमाडौं छिरेका प्रदीपको निर्देशक-यात्रा

64x64
नेपाल लाइभ शुक्रबार, माघ १९, २०७४  १४:४१
1140x725

काठमाडौं- प्रदीप भट्टराईको डेब्यु निर्देशन थियो ‘जात्रा’। आफ्नो पहिलो फिल्म भएकाले उनले खुबै मेहनत गरे। निर्माणदेखि पर्दामा लाग्दासम्म उनी निरन्तर खटिइरहे। 

जब यही फिल्मले ९ वटा अवार्ड पायो, त्यसबेला उनले सोचे- तनमन लगाएर गरिएको कामले सफलता पाउने रहेछ।

पछिल्लो समय उनी आफू निर्देशित दोस्रो फिल्म 'शत्रुगते'को पोस्ट प्रोडक्सन र प्रदर्शन तयारीमा जुटेका छन्।

'जात्रा फिल्म निर्देशनमा मैले जति मेहनत गरेको थिएँ, त्यसलाई दर्शकले मन पराइदिनुभयो,' उनले भने, 'अवार्डका लागि उचित ठानिएरै यस्तो निर्णय गरियो होला।'

उनको अनुभवले भन्छ, निर्देशन त्यति सहज काम होइन। फिल्मको कन्सेप्ट, स्क्रिप्ट, कास्ट, क्यामेरामेन, लोकेसन जस्ता सबै कुराको पूर्वतयारी र योजना बुनेर मात्र प्रवेश गरियो भने सफलता पाइने बताउँछन् उनी। 'निर्देशनका लागि यतिले मात्र पुग्दैन,'  उनले भने, 'मानसिक रुपमा तयार भएर मात्र सुटिङमा जानुपर्छ।'

निरन्तर काम गरिरहे मात्र सफलता आफै प्राप्त हुन्छ भन्नेमा विश्वास राख्ने प्रदीप आफ्नो प्रोजेक्टलाई लिएर कहिले पनि तनाव लिँदैनन्। ‘प्रत्येक फिल्मलाई नयाँ सिराबाट तयार गर्नुपर्छ। स्क्रिप्टका साथै त्यहाँका पात्रलाई न्यान दिलाउन पनि पहिलेको भन्दा फरक तरिकाले सोच्नुपर्छ,' प्रत्येक निर्देशकका लागि हरेक फिल्म  डेब्युका रुपमा रहने उनी बताउँछन्।
फिल्म ‘बेइमानी’ बाट एसिस्टेन्ट डाइरेक्टरका रुपमा काम सुरु गरेका प्रदीप त्यसपछि निरन्तर निर्देशनमै सक्रिय छन्। 

निर्देशक नबन्नु भएको भए के बन्नुहुन्थ्यो होला?

‘विद्यालय उमेरमा म निकै तीक्ष्ण स्वभावको थिएँ। पछि काठमाडौं आएर वाणिज्य शास्त्र पढेँ,' उनी विगततर्फ फर्किए, 'त्यही पृष्ठभूमिले पनि म  निर्देशक नभएको भए पक्कै बैंकर बन्थेँ कि।'

nimb
nimb
Ncell 2
Ncell 2

लेखन र निर्देशनबाट उनी निकै सन्तुष्ट छन्। आजसम्म जति अवार्ड उचालेका छन्, त्योभन्दा महत्वपूर्ण त भविष्यमा झन् कसरी राम्रो गर्ने भन्न लाग्छ उनलाई।

‘अवार्ड पाएपछि त गरेको कामको च्याप्टर क्लोज भइहाल्छ, त्यो त सकिएको कामप्रतिको मूल्यांकन हो,' उनी भन्छन्, 'तर आगामी कामका लागि थप जिम्मेवार र सक्रिय बनाउन भने यसले पक्कै प्रेरित गर्छ।’

स्क्रिप्ट बोकेर काठमाडौं
३४ वर्षअगाडि सर्लाहीका जन्मिएका प्रदीपले विद्यार्थी छँदा सोचेका थिएनन्, कुनै बेला निर्देशक बन्नेछु। 'तर समयसँगै काम गर्दै जाँदा सफलता पाइने रहेछ,’ उनी मुस्कुराउँदै भन्छन्। 

अध्ययनका लागि सर्लाहीबाट काठमाडौं आएका प्रदीप सानै उमेरबाट फिल्मको स्क्रिप्ट लेख्न रुचाउँथे। एसएलसी पास गरेर घरैबाट १५० पेज लामो स्क्रिप्ट बोकेर काठमाडौं छिरेका थिए। स्क्रिप्ट लेखनबाटै फिल्मी दुनियाँमा छिरेका उनले कैयौं पाना यत्तिकै सिध्याए पनि। 'काठमाडौं छिर्दैगर्दा फिल्ममै केही गर्छु भन्ने सपना बोकेको थिएँ,' उनले भने, 'यहाँ आएपछि मैले सिक्दै गएँ। आज यो स्थानसम्म आइपुगेको छु।'

औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र मास उत्तीर्ण गरेका प्रदीपले फिल्म निमार्णकै लागि औपचारिक अध्ययन र तालिम नलिएको बताउँछन्। ‘मनमा सपना थियो। केही अवसर पाइयो पनि,' उनले भने, 'यसैको सदुपयोग गर्दै धेरै अग्रजसँग काम गरियो, त्यही कारण आजसम्म यही क्षेत्रमा टिकिरहेको छु।'

आजसम्मको सफलताको जस विशेषगरी उनले मह जोडीलाई दिएका छन्। किनकि जीवनको टर्निङ प्वाइन्टमा उनलाई हरिवंश आचार्यले मार्गदर्शन गरेका थिए। सामाजिक चेतनाका लागि एचआइभी एड्ससँग सम्बन्धित टेलीसिरियलका आचार्यले प्रदीपलाई आग्रह गरेका थिए। 'उहाँ जस्ता दिग्गज व्यक्तित्वको विश्वास जित्नकै लागि भए पनि मैले मेहनतपूर्वक काम गरेको थिएँ। त्यसमा सफल भएँ पनि,' उनी सुनाउँछन्।

उनले गौरीशंकर धुजुको मातहतमा मह जोडीसँग सहयोगी निर्देशकका रुपमा पहिलो गरे ‘टिकेको ३ मन्त्र’ नामक सिरियलमा। त्यसपछि उनी मह जोडीको छायाँमा १४ वर्षदेखि सँगै छन्। 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्