• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वडाध्यक्षको दबाबमा प्रधानाध्यापकको एकलौटी निर्णयमा शिक्षक नियुक्ति

64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  ११:१८
1140x725

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ का वडाध्यक्षको दबाममा सोही वडाको सरस्वती आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गरिएको पाइएको छ। 

वडाध्यक्ष सानुकान्छा श्रेष्ठको दबाबमा परी विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगराई आफूले शिक्षक नियुक्ति गरेको विद्यालयका प्रधानाध्यापकले नै स्विकारेका छन्।

१ नं वडा कार्यालयले २०७६ असार १५ गतेको मितिमा विद्यालयलाई पत्र काट्दै असार ११ गतेबाट चमेली थापाले अध्यापन गराउँदै आएकोले सोही आधारमा नियुक्ति गरिदिन भन्दै सिफारिससाथ अनुरोध गरेको थियो। वडा कार्यालयको चलानी नं. ६१० को पत्रमा निजलाई नियुक्त गर्नु भनी उल्लेख गरिएको छ। 

विद्यालयका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठले आफूलाई वडाध्यक्षले सो व्यक्तिलाई तुरुन्त नियुक्ति गर्नु भनी पटकपटक दबाब दिएका कारण असार १३ गते नै निज चमेली थापालाई नियुक्ति गरिएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयमा शिक्षक नियुक्ति गर्नका लागि विद्यालय व्यवस्थापन समितिको बैठकले दरखास्त आह्वान गर्नुपर्छ र सोही आधारमा प्राप्त दरखास्त उपर विभिन्न परीक्षा लिएर उत्कृष्ट ठहरिएकालाई समितिले नै निर्णय गरी नियुक्त गर्नुपर्ने हुन्छ। तर यो सबै प्रक्रिया पूरा नगरी शिक्षक नियुक्ति गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र बोहरा बताउँछन्। ‘निजी स्रोतमा नियुक्ति गर्दा भने यी सबै प्रक्रिया नपुर्‍याए पनि कम्तीमा विद्यालय व्यवस्थापन समितिले भने निर्णय गरेपछि मात्रै नियुक्ति गर्न पाइन्छ,’ उनले भने। 

विद्यालयका प्रधानाध्यापक श्रेष्ठ भने नियुक्ति गरेपछि मात्रै समितिलाई जानकारी गराएको बताउँछन्। सो वडाको वडा शिक्षा समितिले आफ्ना वडाभित्रका विद्यालयमा निजी स्रोतमा कार्यरत सबै शिक्षकलाई कम्तीमा १० हजार तलब दिने निर्णय गरेको थियो। सो निर्णयका आधारमा अन्य विद्यालयमा कार्यरत शिक्षकको नै तलब वृद्धि गरिएको छ। 

सरस्वती आधारभूत विद्यालयमा भने पाँच हजार तलब पाउने निजी स्रोतको शिक्षक हुँदाहुँदै १० हजार तलब पाउनेगरी नयाँ शिक्षक नियुक्तिको लागि वडाले सिफारिससहित दबाब दिएको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘त्यहाँ (सरस्वतीमा) मात्रै होइन, वडाका सबै ११ वटै विद्यालयमा हामीले नयाँ शिक्षक नियुक्ति गरेका छौं,’ वडा सचिव राजबहादुर श्रेष्ठले नगर शिक्षा शाखा प्रमुखकै कार्यकक्षमा भने, ‘गाउँ शिक्षा समितिले गरेको निर्णयको आधारमा नियुक्ति गरिएको हो।’ 

तर वडाका अन्य विद्यालयमा भने नयाँ शिक्षक नियुक्ति गरिएको छैन। गाउँ शिक्षा शाखाले सबै शिक्षकलाई कम्तीमा १० हजार तलब दिने निर्णय गरेको भए पनि आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको सरस्वती आविमा कार्यरत निजी स्रोतका शिक्षक लव खत्रीले बताए। उनका अनुसार नयाँ शिक्षिकालाई वर्षे बिदा सकिएपछि मात्रै नियुक्ति गरिएको हो।

प्रधानाध्यापक श्रेष्ठ भने वर्षे बिदाअगाडि असारमै नियुक्ति गरेको भए पनि तलब भने अहिलेसम्म नदिएको र यसबारेमा वडाध्यक्षले पनि आफूलाई केही जानकारी नदिएको बताए।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्