• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

देश विकासका लागि सरकारले गर्नैपर्ने ८ काम

64x64
नेपाल लाइभ बिहीबार, माघ १८, २०७४  ०४:३१
1140x725

२००७ सालको क्रान्तिपछि नेपाल विभिन्न राजनीतिक घटनाक्रमबाट गुज्रियो। यसबीच नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतले स्थायी सरकारको प्रतिनिधित्व गर्दै ठूलो आर्थिक क्रान्ति गरे। अहिले चीन विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने अभियानमा छ। भारत पनि आर्थिक क्षेत्रमा ठूलो फड्को मार्दै अगाडि बढिरहेको छ।

नेपालको प्रजातान्त्रिक इतिहास ६७ वर्ष लामो छ। तर पनि विभिन्न राजनीतिक उथलपुथलका कारण देशले सोचे जस्तो आर्थिक उन्नति गर्न सकेन। लामो समयपछि देशमा स्थायी सरकार बन्ने सम्भावना देखिएको छ। त्यसैले हामी नेपालीबीच पनि देशमा विकासको सञ्चार हुने आशा पलाएको छ। 

अब बन्ने सरकारले देशलाई समृद्ध बनाउँदै आम जनताको जीवनस्तर उकास्न विभिन्न क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ। यसमा सरकारले मुख्यरुपमा प्रचुर सम्भावना बोकेको ‘हाइड्रो’ मा लगानी गर्नुपर्ने देखिन्छ। 

यस्तै, सडक र पुल विकासको मेरुदण्ड भएकाले सरकारले देशका हरेक क्षेत्रलाई जोड्न बाटो तथा पुल निर्माणलाई तीव्रता दिनु जरुरी छ। नेपालमा जडिबुटीको पनि सम्भावना प्रचुर छ। विश्वमा नपाइने जडिबुटी हाम्रो देशमा छन्। तर, त्यसको उचित संकलन, प्रशोधन र प्रवर्द्धन  हुन सकेको छैन। हामीले जडिबुटीको मार्केटिङ र ब्रान्डिङ गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य पाउन सकेका छैनौं। यस क्षेत्रमा सरकारको गम्भीर ध्यान जान जरुरी छ। 

नेपालको विकासका लागि पर्यटन क्षेत्र छुटाउनै नहुने पाटो हो। यहाँ विश्वमै दुर्लभ कोटिको हावापानी र मनोरम दृश्यहरू पाइन्छ। हिमालका साथै दुर्लभ प्रजातिका वन्यजन्तु र चराचुरुंगीले विश्व समुदायका लागि आकर्षण हो। धार्मिक पर्यटकका लागि पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मभूमि जनकपुरधाम र हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथले ठूलो महत्व राख्छ।

नेपालमा खानीको सम्भावना पनि कम छैन। किनकि हाम्रो भूभाग तिब्बती प्लेट र भारतीय प्लेटमा पर्छ। सरकारले देशभित्र रहेको खानीको अनुसन्धान र उत्खननका लागि गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्छ। 

सरकारले सेवा क्षेत्रमा पनि एकीकृत विकास गर्नु जरुरी छ। नेपालको स्वास्थ्य क्षेत्रमा पनि प्रचुर सम्भावना छ। यस्तै, विश्वविद्यालय निर्माण गरेर दक्ष जनशक्ति उत्पादन गर्न सकेको खण्डमा आउँदो १० वर्षभित्रमा देशले काँचुली फेर्ने कुरामा दुईमत छैन। हामीले अबको समयमा प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्छ। 

यी सबै कार्यलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्न सरकारले कम्पनी ऐनको ‘मोडालिटी’ मा काम गर्न सक्छ। जसका लागि सुरुमा ऐनमा केही संशोधन गर्नु जरुरी छ। सरकारले ठूला आयोजनालाई वर्गीकरण गरेर कम्पनी नियम अन्तर्गत सञ्चालन गरेको खण्डमा यसले प्रतिफल दिनेमा शंका रहन्न।

nimb
nimb
Ncell 2
Ncell 2

विकास निर्माणलाई अगाडि बढाउँदा सरकारले कम आय भएका व्यक्तिहरूको उत्थानमा ध्यान पुर्‍याउनु आवश्यक छ।

सरकारले लगानीको वातावरण तयार पार्न सबैभन्दा पहिले आफैंले केही रकम लगानी गरेर सुरु गर्न सक्छ। यसपछि ठूला आयोजनामा सर्वसाधारणलाई पनि सहभागी गराउन सेयर निस्कासन गर्नु उचित हुन्छ। यसमा विदेशी लगानीकर्तालाई आकर्षण गर्न लचिलो नियम बनाएर लगानी भित्र्याउन सकिन्छ।

देशलाई अब सानो लगानीभन्दा पनि ठूलो लगानी आवश्यक भइसकेको छ। नेपालमा धेरै यस्ता समानहरू छन्, जसको विदेशी बजारमा ठूलो माग छ। यी मागलाई पूरा गर्न पनि हामीलाई सानो होइन, ठूलो स्केलमा लगानी जरुरी भइसकेको छ। यसका लागि एउटा कम्पनी कम्तीमा पनि एक खर्ब रुपैयाँ बराबरको भएमा यसले सकारात्मक नतिजा दिने कुरामा दुईमत छैन।  

सरकारले नेपाल र आम जनतालाई समृद्धिमा लम्काउन निम्न क्षेत्रलाई कम्पनीको मोडालिटीमा लगेर काम अघि बढाउनुपर्छः

१. हाइड्रोपावर तथा डिस्ट्रिब्युसन कम्पनी

क. हाइड्रोपावर कम्पनी

ख. डिस्ट्रिब्युसन कम्पनी

२. निर्माण कम्पनी (यसका लागि सव–कम्पनी खडा गर्ने)

क. बाटो तथा पुल निर्माण कम्पनी

ख. विमानस्थल निर्माण कम्पनी

ग. भवन निर्माण कम्पनी

३. जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी

४. टुरिजम कम्पनी

५. फलफूल उत्पादन तथा प्रशोधन कम्पनी

६. खानी उत्पादन तथा प्रशोधन कम्पनी 

७. स्वास्थ्य चौकी तथा अस्पताल कम्पनी

८. युनिभर्सिटी कम्पनी

प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  ०४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना
सम्बन्धित सामग्री
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस (डिस्कोर्स... शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क आज (शनिबार) बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवर... शनिबार, जेठ २३, २०८३
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोज... शनिबार, जेठ २३, २०८३
ताजा समाचारसबै
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्