• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

खाडीका घरेलु कामदारलाई श्रम स्विकृतिको बाटो खुलेसँगै ३० हजारभन्दा बढी नेपालीलाई राहत

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ६, २०७६  १३:३५
1140x725

काठमाडौं– संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशन अनुसार २०७३ चैत २० गतेदेखि मलेसिया लगायत खाडीमा घरेलु कामदारका रुपमा नेपाली कामदार पठाउन रोक लगाइयो। यो निर्णयसँगै एकातिर अवैधानिक बाटो भारतको रुट हुँदै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्न थाल्यो भने अर्कोतिर घरेलु कामदारका रुपमा सुरक्षित तवरबाटै काम गरिरहेका कामदारलाई सरकारले लगभग स्वदेश फर्किने ढोका बन्द गरेजस्तै अवस्था सिर्जना भयो। 

सुरक्षित तवरले घरेलु कामदारका रुपमा काम गरिरहेकाहरु पुनः सो काममा फर्किन नपाउने भएपछि उनीहरु स्वदेश नै नफर्किएर निरन्तर काममा लागिरहे। सरकारले पुनः श्रम स्विकृति नखुलाएका कारण आफूहरु स्वदेश फर्कन नपाएको गुनासो कामदारहरुले पटकपटक गर्दै आएका थिए।

श्रमिकहरुको गुनासोसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारको पुनः श्रम स्विकृति तत्काल खुलाउन संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्देशन माग गर्दै आएको थियो। समितिले नै घरेलु कामदार पठाउन रोक लगाउने निर्देशन दिएकाले घरेलु कामदारलाई पुनः श्रम स्विकृति प्रदान गर्ने सम्बन्धमा पनि समितिले नै निर्देशन दिनुपर्ने भन्दै श्रम मन्त्री गोकर्ण विष्टले निर्देशन माग गर्दै आएका थिए। 

सोही अनुरुप गत बुधबार समितिले स्वदेश फर्किएका घरेलु कामदारले आफू गन्तव्य मुलुकमा सुरक्षित रहेको खुलाई निवेदन पेस गरेमा पुनः श्रम स्विकृति दिन श्रम मन्त्रालयलाई निर्देशन दिइसकेको छ। पढ्नुस् सम्बन्धित समाचार- महिलाका लागि पुनः श्रम स्वीकृति खुला गर्न संसदीय समितिको निर्देशन

३० हजारभन्दा बढी लाभान्वित हुने विश्वास 
समितिले निर्देशन दिएसँगै स्वदेश फर्कन नपाएका घरेलु कामदार लाभान्वित हुने मन्त्रालयले विश्वास लिएको छ। यो निर्देशनपछि वर्षौंदेखि नेपाल फर्कन नपाएका नेपालीका लागि बाटो खुल्ने भएको छ। तर कहिलेदेखि पुनः श्रम स्विकृति सुचारु गरिने भन्ने निर्णय नभइसकेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा नारायण रेग्मीले नेपाल लाइभलाई बताए। ‘हामीले समितिमा पटकपटक पुनः श्रम स्विकृति सूचारुका लागि निर्देशन माग गरेका थियौं, अब छिट्टै पुनः श्रम स्विकृतिको काम सुरु हुन्छ,’ प्रवक्ता रेग्मीले भने। 

पुनः श्रम स्विकृति नपाएका कारण नेपाल फर्कन नपाएका ३० हजारभन्दा बढी घरेलु कामदारहरु रहेको मन्त्रालयले अनुमान गरेको छ। जसमा पनि ठूलो संख्यामा महिला कामदार छन्। पुनः श्रम स्विकृति सुचारु भएसँगै त्यस्ता कामदारहरु लाभान्वित हुने छन्।

के भन्छन् श्रमविज्ञ?
श्रमविज्ञ डा गणेश गुरुङ पनि मन्त्रालयका प्रवक्ता रेग्मीको भनाइसँग सहमत छन्। सरकारले घरेलु कामदारका रुपमा मलेसिया लगायत खाडी मुलुक जान रोक लगाएसँगै लाखौं कामदार नेपाल फर्कन नपाउँदा समस्या सिर्जना भएको श्रम विज्ञ गुरुङको भनाइ छ। 

‘दुई वर्षको श्रम स्विकृति लिएर गएका कामदार झन्डै ४ वर्षसम्म पनि नेपाल फर्कन पाएका छैनन्, नेपाल फर्कन नपाउनुको कारण नै सरकारले घरेलु कामदारका रुपमा खाडी जान रोक लगाउनु हो,’  गुरुङले भने, ‘घरेलु कामदारलाई रोकिराख्नु आफैंमा एउटा प्रश्न छ, देशमा रोजगारीका अवसर छैनन् भने किन घरेलु कामदारका रुपमा जान रोक लगाउनु?’

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले घरेलु कामदारका रुपमा खाडी मुलुक पठाउन रोक लगाएसँगै यसको विरोधमा थुप्रै कामदार निस्किएको भन्दै उनले थपे, 'पुनः श्रम स्विकृति नपाउने अवस्थाले उनीहरु घर फर्किएका थिएनन्। घरेलु कामदारका रुपमा कार्यरत सबै नेपाली कामदार असुरक्षित छैनन्।’ 

घरेलु कामदार पठाउन रोक लगाउन नहुने 
कामदारहरु वैदेशिक रोजगारीमा जान पाउने नैसर्गिक अधिकार भएकाले घरेलु कामदारका रुपमा रोक लगाउन नहुने श्रमविज्ञहरु बताउँछन्।

घरेलु कामदारका रुपमा खाडी पठाउन सरकाले वैधानिक रुपमा रोक लगाए पनि विभिन्न कम्पनीको नाम लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र भारतको अवैधानिक बाटो हुँदै घरेलु कामदारका रुपमा खाडी जाने कामदारको संख्या बढ्दै गइरहेको उनीहरुको भनाइ छ। 

‘सरकारले सबै कामदारलाई देशभित्रै रोजगारी दिन सक्दैन भने वैदेशिक रोजगारीमा रोक लगाउन पनि हुँदैन, घरेलु कामदार रोक लगाउने होइन,' श्रमविज्ञ गुरुङ भन्छन्, 'सुरक्षाको प्रत्याभूत गरी घरेलु कामदारलाई नयाँ श्रम स्विकृति पनि सुचारु गर्नुपर्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घरेलु कामदारका लागि नयाँ श्रम स्विकृतिका सम्बन्धमा पनि श्रम मन्त्रालयले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कुरा राखिरहेको प्रवक्ता डा नारायण रेग्मीले बताउँछन्। ‘यस सम्बन्धमा पनि मन्त्रालयले समितिमा कुरा उठाइरहेको छ, समितिले फिल्डमै गएर घरेलु कामदारका सम्बन्धमा अध्ययन गर्ने र सुरक्षित हुन सक्ने आधारहरु भएमा यस सम्बन्धमा थप निर्णय गरिने बताइएको छ,’ उनले भने।

'खाडीमा घरेलु कामदार रोक लगाएसँगै भारत गन्तव्य मार्ग'
नेपाल सरकारले घरेलु कामदारका रुपमा नेपाली कामदारलाई खाडी पठाउन रोक लगाएसँगै पछिल्लो समय भारत गन्तव्य मार्गका रुपमा विकास भइरहेको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ।

भारत हुँदै खाडी लगायत मुलुकमा अनधिकृत प्रवेशको तयारी गरिरहेका थुप्रै नेपाली कामदारलाई भारतस्थित नेपाली दूतावास लगायत विभिन्न समाजिक संस्थाको पहलमा उद्धार गरिँदै आएको छ। नेपाली कामदारलाई घरेलु कामदारका रुपमा खाडी राष्ट्र जान गरिएको निषेधपछि भारतको मार्ग हुँदै जाने प्रवृति बढेको आयोगले औंल्याएको छ। जसको परिणाम स्वरुप अधिकांश महिलाहरु बेचबिखन तथा यौन शोषणका सिकार हुने जोखिममा रहेको आयोगले प्रस्तुत गरेको मानव बेचबिखन सम्बन्घी राष्ट्रिय प्रतिवेदन २०७६ मा उल्लेख छ। 

वैधानिक बाटोबाट सरकारले खाडीमा घरेलु कामदारका रुपमा जान रोक लगाए पनि भारत हुँदै खाडी जाने कामदार समस्यामा पर्ने क्रम बढ्दै गइरहेकाले सरकारले देशमै रोजगारीको ग्यारेन्टी नगरी घरेलु कामदारका रुपमा खाडी जान रोक लगाउन नहुने श्रमविज्ञ डा गुरुङ बताउँछन्। (तस्बिर : gulfnews) 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्