• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मस्तिष्कबारे ७ भ्रम र यथार्थ

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  ०७:१७
1140x725

भ्रम १ 

मानिसले अाफ्नो दिमागको करिब १० प्रतिशत मस्तिष्कको मात्र प्रयोग गर्छन्।

यथार्थ

यो धारणा विश्वभर नै चर्चित छ । तर, यो गलत हो। अमेरिकास्थित हावर्ड विश्वविद्यालयको साइक्लोजिस्ट विलियम जेम्स र बोरिसको ‘रिसर्च इनर्जी थ्योरी’पछि यस्तो धारणा चर्चामा आएको हो । सन् १८८० मा उनले बच्चाको मस्तिष्कमा आधारित रहेर यस्तो परीक्षण गरेका थिए । उक्त परीक्षणपछि जेम्सले भनेका थिए कि मानिसले आफ्नो दिमागी शक्ति कम हिस्सा मात्र प्रयोग गर्ने गर्दछ । उनको यो दाबी विश्वासलाग्दो नै थियो । उनले यो पनि भनेका थिए, हामीले चाहेपछि धेरै कुरा प्राप्त गर्न सक्छौँ । नत्र भाषा, म्युजिकल इन्स्ट्रुमेन्ट र स्पोर्ट सिकेर पनि दिमागको प्रयोग गर्न सकिन्छ । त्यसैले, मानिसले बनाएको यस्तो धारणामा सत्यता छैन ।

भ्रम २

मस्तिष्क स्थायी रूपमा ड्यामेज हुन्छ।

यथार्थ

मस्तिष्क ड्यामेज भएमा त्यसको रिपेयर गर्न सकिन्छ र नयाँ सेल्स पनि बनाउन सकिन्छ । मस्तिष्कलाई नै बदल्न सकिँदैन भनेर चाहिँ वैज्ञानिकहरू नै स्विकार्छन् । तर, मस्तिष्क पूर्ण रूपमा ड्यामेज नहुने र यसले लामो समयसम्म सिकिरहने उनीहरू बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

भ्रम ३

क्रसवर्डस् र पजल्सले दिमागलाई तीक्ष्ण बनाउँछ ।

यथार्थ

न्युयोर्कस्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसियनमा भएको एक अनुसन्धानले क्रसबोर्ड चलाएपछि ७५ देखि ८५ उमेर समूहका व्यक्तिमा समस्या हल गर्ने क्षमता विकास गर्छ भन्ने देखाएपछि यस्तो धारणाको विकास भएको थियो । तर, न्युरोसाइन्टिस्टहरूले भने यस्तो क्रियाकलापले मान्छेलाई दिक्दार र चिन्तित हुनबाट रोक्नेबाहेक केही फाइदा नगर्ने बताएका छन् । त्यसैले यस्तो क्रियाकलापले पजल्स एक्सपर्टबाहेक अरू केही बन्न नसक्ने पुष्टि भइसकेको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भ्रम ४

दिमागका कारण टाउको दुख्छ

यथार्थ

दिमागका ब्लड सेल्समा तनाव भएमा टाउको दुख्छ भनेर धेरैले बताउने गर्दछन् । तर, दिमागमा ‘पेन रिसेप्टर’ अर्थात् …. हुँदैन । मस्तिष्कको चारैतिर हड्डी र स्काल्फले कभरिङ गरेको हुन्छ । र, त्यसैमा हुन्छ पेन रिसेप्टर । त्यसैले टाउको दुख्नु टाउकोका मसल्समा हुने असरको काराणले हो, न कि मस्तिष्कको । सेरोटोनिक असन्तुलनका कारण पनि टाउको दुख्ने हुन्छ । सेरोटोनिकले मुडलाई सही बनाउने र निद्रा लाग्ने गर्छ ।

भ्रम ५

कसैको दाहिने दिमाग बढी चल्छ र कसैको देब्रे । यसकै आधारमा मानिसको व्यक्तित्व पनि फरक–फरक हुन्छ ।

यथार्थ 

सत्य के भने मस्तिष्कको दुवै पाटो एक–अर्कामा आश्रित हुन्छन् । दाहिने पाटोको मस्तिष्क बढी चल्ने मानिस क्रिएटिभ हुन्छ र देब्रे चल्ने बढी तार्किक भन्नेजस्ता धारणा निकै सुनिन्छ । तर, मस्तिष्क स्क्यानिङ टेक्नोलोजीले यसको सत्यता प्रमाणित भएको छ । मस्तिष्कका दुवै पाटोले कम्प्लेक्स ढंगले काम गरिरहेका हुन्छन् ।

भ्रम ६

मस्तिष्ककै कारण पुरुष ट्यालेन्ट

यथार्थ

भनिन्छ कि पुरुष गणितमा ट्यालेन्ट हुनु र महिला इमोसनल हुनुको कारण मस्तिष्क हो । तर, अनुसन्धानअनुसार पुरुष र महिलाको दिमागमा तात्विक फरक हुँदैन । बरु महिलामा स्मरणशक्ति बढ्ता हुन्छ र पुरुष बढी इमोसनल ।

भ्रम ७

कोमामा जानु भनेको निदाउनुजस्तै हो

यथार्थ

कोमामा जानु भनेको निदाउनुजस्तै हो र शरीर ठीक भइसकेपछि त्यसले मानिसको शरीरलाई कुनै पनि असर गर्दैन भन्ने धारणाले पनि धेरैमा राज गरेको छ । तर, यसको यथार्थ भने फरक छ । कोमाबाट बाहिर निस्कने मानिसमा अक्षमता बढ्दै जान्छ र उनीहरूलाई पुनस्र्थापना केन्द्रको समेत आवश्यकता पर्न सक्छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्