• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मर्जरको विषयले सहकारी क्षेत्र तरंगित

‘बाध्यकारी होइन स्वेच्छिक बनाइयोस्’
64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०७६  १८:४९
1140x725

काठमाडौं- केही समय अघिसम्म बिग मर्जरको विषयले वित्तीय क्षेत्र गर्माएको थियो। नेपाल राष्ट्र बैंकले बिग मर्जरका लागि बाध्यकारी हुने गरी कुनै व्यवस्था नल्याए पनि मर्जरमा जाने वित्तीय संस्थालाई छुट दिएर मर्जरका लागि प्रोत्साहन गरेको छ। बैंक तथा वित्तीय संस्थामा बिग मर्जरको विषय सेलाउन नपाउँदै अब सहकारीमा पनि मर्जरको विषयले बजार गर्माएको छ। 

सहकारी क्षेत्र नियमन गर्न ल्याइएको सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले तोकेको व्यवस्थाअनुसार विभागले केही समयअघि सन्दर्भ ब्याजदर तोकेको थियो। विभागले ऐन र नियमावलीमा भएकै व्यवस्था लागू गरेको भएपनि सन्दर्भ ब्याजदर निर्धारण गरिएपछि सहकारी क्षेत्र तरंगित भएको थियो। 

सहकारीमा सन्दर्भ ब्याजदरको विषय सेलाउन नपाउँदै विभागले सहकारी मर्जरको विषय अगाडि बढाइरहेको छ। 

हाल देशभर करिब ३५ हजार सहकारी संस्था छन्। ठूलो संख्यामा रहेका सहकारीमा वित्तीय अनुशासन कायम हुन नसकेको, सहकारीको मूल्य/मान्यताभन्दा विपरीत गएर काम गर्ने परिपाटी देखिने तथा, बचतकर्ताको बचत रकम जोखिममा पर्ने अवस्था दिनानुदिन बढ्दै गएपछि सरकारले सहकारीमा पनि मर्जरको नीति लिएको छ। 

बिहीबार सहकारी विभाग र सहकारी पत्रकार समाजले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सहकारीमा एकीकरणसम्बन्धी छलफल कार्यक्रममा सहकारी अभियन्ताले सहकारीलाई बाध्यकारी मर्जर नभई स्वेच्छिक हुनुपर्ने धारणा राखेका छन्। 

समान प्रकृति, उद्देश्य, कार्यक्षेत्र भएका तथा मर्जरमा जान चाहने सहकारी संस्थालाई मर्ज गर्न सकिने भन्दै सहकारी विभागले सहकारी मर्जरसम्बन्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेको छ। 

सहकारी मर्जरका लागि सरकारले तयारी गरिरहँदा सहकारी अभियन्ताले भने आफ्ना कुरा पनि सुनेर निर्णय गर्न सुझाव दिएका छन्। मर्जरका विषयमा सहकारीकर्मी तथा अभियन्ताले भने त्यसलाई बाध्यकारी बनाउन नहुने र मर्जरमा जाने सहकारी संस्थालाई सहुलियत दिनुपर्ने भन्दै त्यसको विरोध जनाएका छन्। 

मर्जरमा जाँदा कर छुट, सहकारी संस्थाको ग्रेड निर्धारण, बचत तथा कर्जा सुरक्षण कोष स्थापना, कर्जा सुरक्षा न्यायाधिकरण, सबै जिल्लामा सहकारी डिभिजन कार्यालयको स्थापना गर्ने तथा सबै स्थानीय निकायमा सहकारीका जानकार कर्मचारीको नियुक्ति जस्ता विषयको ग्यारेन्टी गरेर मात्रै मर्जरको नीति ल्याइनुपर्ने उनीहरूको सहकारीकर्मीको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रमा नयाँ अभ्यास र नयाँ कार्यशैली बनाएर अघि बढ्न खोजेकाले सहकारी क्षेत्रको हितकै लागि भएको दाबी गरिन्। सहकारी संस्था धेरै हुँदैमा सहकारी अभियानको औचित्य पुष्टि नहुने भन्दै मन्त्री अर्यालले सहकारी क्षेत्र उत्पादन र बजारीकरणमा लाग्नुपर्ने धारणा राखिन्। 

‘अब एउटा सहकारी, उद्योग वा व्यवसाय संचालन गर्ने भनेर हामी लागेका छौं। नाम मात्रैका सहकारी भएर भएन, त्यसलाई उत्पादन र बजारीकरणसँग पनि जोड्न सक्नुपर्यो,’ मन्त्री अर्यालले भनिन्। निस्क्रिय अवस्थामा रहेका सहकारी संस्थाले यस क्षेत्रको औचित्य पुष्टि गर्न नसकेको भन्दै मन्त्री अर्यालले थोरै संख्यामा गुणात्मक काम गर्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको बताइन्।

राष्ट्रिय सहकारी महासंघका केशवप्रसाद बडालले मर्जर दबाबमा नभई भावनात्मक हुनुपर्ने बताए। संस्थागत सुशासन तथा वित्तीय अनुशासनमा सहकारी क्षेत्र खस्कँदै गएको अवस्थामा संख्या घटाइनु आवश्यक रहे पनि बाध्यकारी भएर अघि बढ्न नहुने उनको भनाइ थियो। 

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलका सचिव गोपीनाथ मैनालीले सहकारीमा एकीकरण भन्ने विषय बाध्यकारी नभई स्वेच्छिक हुनुपर्ने बताए। ‘मर्जर भनेको विवाह जस्तै हो, मन मिलेपछि हुन्छ। एउटै उद्देश्य भएका, कार्यक्षेत्र भएका सहकारी संस्थालाई मर्जरमा जान झन् सजिलो हुन्छ,’ सचिव मैनालीले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले सहकारी ऐन र नियमावलीमा रहेका कानुनी प्रावधान लागू गर्न विभागले कदम चालेको भन्दै कुनै पनि निर्णय गर्दा विभागले एकलौटी रुपमा नगर्ने र सहकारी अभियानको पनि कुरा सुन्ने बताए। ‘हामीले सन्दर्भ ब्याजदर तोक्दा पनि सरोकारवाला निकायसँग व्यापक छलफल गरेका थियौं। मर्जरका विषयलाई पनि यसको आवश्यकता र औचित्य हेरेर हामी अघि बढ्छौं,’ पाण्डेले भने। 

सहकारी क्षेत्रको नियमन पनि अहिले ठूलो चुनौतीका रुपमा देखिएको छ। त्यस्ता संस्थाको नियमन तथा सुपरीवेक्षण हुन नसक्दा वित्तीय अनुशासन उल्लंघन, ठगीजस्ता समस्या दिनानुदिन बढ्दै गएका छन्। त्यसैगरी, संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने संस्थाको संचालन लागतमा पनि ठूलो रकम खर्च हुँदै आएको छ। यी र यस्तै विषयलाई मध्यनगर गर्दै सरकारले मर्जरका नीति अगाडि सारेको रजिष्ट्रार पाण्डेको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्