• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

समायोजन नियमावली नमान्ने कर्मचारीहरुको चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, माघ १६, २०७४  १८:३४
1140x725

काठमाडौं– निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीबीचको द्वन्द्वले निजामती कर्मचारी समायोजन नियमावली दुई महिनादेखि कानुन मन्त्रालयमा रोकिएको छ। नियमावलीको मस्यौदामा निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीलाई समान हैसियतमा समायोजनको तयारी भएपछि विवाद भएको हो। 

स्थानीय तहका धेरै कर्मचारी तोकआदेशका भरमा भर्ना भएका र उनीहरुको बढुवा छिटो भएकाले एउटै आधारमा समायोजन नमान्ने भन्दै निजामती कर्मचारीहरुले असन्तुष्टि जनाउँदै आएका छन्। 

सामान्य प्रशासन मन्त्रालयले नियमावलीको मस्यौदा दुई महिनाअघि नै रायका लागि कानुन मन्त्रालय पठाएको थियो। उक्त नियमावली अझै छलफलको क्रममा छ। नियमावलीको टुंगो नलाग्दा समस्या भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपाने बताउँछन्। ‘नियमावली आएको भए संगठन तथा व्यवस्थापन सर्वे (ओएनएम) को काम अघि बढाउन पाइन्थ्यो,’ उनी भन्छन्, ‘नियमावली रोकिँदा समायोजन ढिला हुने सम्भावना छ।’

निजामती कर्मचारीहरु भने आफूहरु स्थानीय तहका कर्मचारीको मातहतमा बसेर काम नगर्ने चेतावनी दिँदै आएका छन्। स्थानीय तहमा करिब २० हजार कर्मचारी छन्। 

आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल निजामती कर्मचारी र स्थानीय तहका कर्मचारी एउटै मापदण्ड बनाएर समायोजन गर्न नमिल्ने बताउँछन्। ‘स्थानीय तह र स्वास्थ्य सेवाका कर्मचारीलाई समान आधारमा समायोजन गर्न मिल्दैन,’ उनी भन्छन्, ‘तहगत मिलान गरेर मात्र समायोजन गर्नुपर्छ। नत्र कोही पनि कर्मचारी स्थानीय तहमा जाँदैनन्।’ 
नियमावलीको विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालको संयोजकत्वमा एक समिति बनेको छ। जसमा सबै मन्त्रालयका सहसचिवहरु छन्। सो समितिको बैठक पटकपटक बसे पनि नियमावलीमा सहमति हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

नियमावली नआएपछि सामान्य प्रशासन मन्त्रालयले काजमा प्रदेश मन्त्रालयहरुमा कर्मचारी खटाउन थालेको छन्। सातै प्रदेशमा प्रमुख सचिव खटाइसकिएको छ। प्रदेशका अन्य मन्त्रालयहरुमा पनि कर्मचारी खटाउने काम भइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपानेले बताए। संघीय निजामती ऐन आएको साढे तीन महिना भइसक्दा पनि नियमावली टुंगो लगाउन सकेको छैन। 

एक तह बढुवा गर्न माग 
सरकारले सहसचिवलाई प्रदेश मन्त्रालयको सचिवमा खटाएपछि तल्लो तहका कर्मचारीलाई कुन हैसियतमा खटाउने भन्ने अन्योलमा देखिएको छ। प्रदेश प्रमुखको कार्यालय तथा विभिन्न मन्त्रालयका सचिवका रुपमा काम गर्ने गरी सहसचिवहरुलाई खटाइसकिएको छ। 

त्यसभन्दा तल्लो तहमा कुन कर्मचारीलाई कसरी खटाउनेबारे अन्योलता छ। कर्मचारी संगठनहरुले एक तह बढुवा गरेर खटाउनुपर्ने माग राख्दै आएका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘सहसचिवलाई सचिवका रुपमा खटाइन्छन् भने नासुलाई प्रदेशमा खटाउँदा अधिकृतका रुपमा खटाउनुपर्छ,’ आधिकारीक ट्रेड युनियनका अध्यक्ष ढकाल भन्छन्, ‘हामीले यससम्बन्धी एउटा खाका समेत बुझाइसकेका छौं, तर सामान्य प्रशासन मन्त्रालयले त्यसमा छलफल गर्ने आँट समेत गरेको छैन।’ 

समायोजनभन्दा अवकाशमै हतारो 
सरकारले कर्मचारीलाई समायोजनमा लैजान भन्दा अवकाशमा लैजान प्रोत्साहन गरेको भन्दै यसको आलोचना भएको छ। 

सरकारले दुई साताअघि कर्मचारीहरुलाई स्वेच्छिक अवकाशको लागि सूचना आह्वान गरेको थियो। सात वर्षको एकमुष्ट तलब दिने गरी कर्मचारीहरुलाई अवकाश दिन लागिएको छ। २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पुगेका कर्मचारीका लागि सरकारले स्वेच्छिक अवकाशको कार्यक्रम ल्याएको थियो। जसमा धमाधम कर्मचारीहरुले अवकाशका लागि निवेदन दिइरहेका छन्। 

‘स्थानीय तह र प्रदेशमा गएर काम गर्छ भन्ने कर्मचारीलाई कुनै प्रोत्साहन छैन,’ एक सहसचिव भन्छन्, ‘जनताको सेवा गर्दिन भनेर अवकाश लिन्छु भन्नेहरुलाई आकर्षक सुविधा दिनु गलत हो।’ 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्