• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दीपक मनाङेलाई सफाइ दिने विशेषको तर्क : ऐन आउनुअघि आर्जन सम्पत्तिमा मुद्दा लाग्दैन

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  ०६:४४
1140x725

काठमाडौं- विशेष अदालत काठमाडौंले गुन्डा नाइके दीपक मनाङेलाई जबर्जस्ती बिगो कायम गरी मुद्दा दायर गरेकाले सफाइ दिएको तर्क पेश गरेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा आकर्षित नै नहुने अवस्थामा मनाङेमाथि मुद्दा पेश भएको विशेषले तर्क गरेको हो।

मनाङेको सम्पत्ति शुद्धीकरण मुद्दाको फैसलाको पूर्णपाठमा विशेषले सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि नै आर्जन गरेको सम्पत्तिको हकमा मुद्दा आकर्षित नहुने नयाँ नजिर समेत बसाएको छ। 

‘मनाङेको व्यावसायिक फार्म तथा कम्पनीहरुमा लगानी भएको केही शेयर रकम ऐन आउनुपूर्व २०६४ अगाडि नै लगानी भएको देखिन्छ, कतिपय संस्थाहरुमा शेयर लगानी भएको आरोप लगाए पनि लिखत प्रमाणबाट पुष्टि हुने देखिँदैन’, २०७४ भदौ ४ गते सफाइ दिने निर्णय भएको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘गोसाइँकुण्ड क्रसर,क्लब डाइनेष्टी, साइड वर्कर्स, ओएसिस इञ्जिनियर्स, निरमाया रोधी क्लब लगायतका स्थानमा २०६४ पूर्व नै शेयर लगानी देखिन्छ।’

अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई हेर्दासमेत सम्पत्ति शुद्धीकरण निवारण ऐन पश्चदर्शी असर नहुने गरी विधायिकाले निर्माण गरेकाले मनाङेलाई २०७० सालमा सम्पत्ति शुद्धीकरण गरेको आरोप ठहर नहुने विशेषको फैसलामा उल्लेख छ। विशेष अदालतका तत्कालीन अध्यक्ष पवनकुरमा शर्मा र न्यायाधीशद्वय बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलाशले मनाङेसहित श्रीमती पासाङ डोल्मा गुरुङलाई सफाइ दिने फैसला सुनाएको थियो। 

‘श्रीमती पासाङ डोल्मा गुरुङ सम्पत्ति शुद्धीकरण ऐन आउनु ६ वर्षअघि छुट्टिएर बसेको तर अभियोग पत्रमा उक्त सम्पत्ति समेत मनाङेको दाबी गरिएको छ’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘निज मनाङे व्यक्तिको अपहरणमा संलग्न र कर्तव्य ज्यान मुद्दामा दोषी भएको देखिए पनि उक्त सम्पत्ति सोही आधारमा आर्जन गरेको पुष्टि हुँदैन।’ 

गैरकानुनी कार्यबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको प्रक्रिया र प्रमाण सरकारी पक्षबाट पेश नभएको तथा वस्नुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको फैसलमा उल्लेख छ। 

अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चार वर्ष लगाएर ५ जना गुन्डा नाइके विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा २०७० जेठ ५ मा विशेष अदालतमा दायर गरेको थियो। 

अझै फरार छन् मनाङे

Ncell 2
Ncell 2
nimb
nimb

मनाङबाट प्रदेशसभातर्फ प्रत्यक्ष विजयी भए पनि कुनै समयको सहकर्मी रहेका चक्रे मिलनको हात छिनाएको घटनामा तत्कालीन पुनरावेदन अदालत पाटनको ५ वर्ष कैद गर्ने फैसला सदर गरेपछि मनाङे फरार छन्।

विशेषले माघ १० गते मनाङेकै नजिरमा टेकेर अर्का गुन्डा नाइके चक्रे मिलनलाई पनि सफाइ दिने फैसला सुनाएको थियो। विभागले मनाङेसँग १४ करोड ७३ लाख सम्पत्ति अवैध रहेको दाबी गरेको थियो। 

मनाङेको अभियोगपत्रमा श्रीमतीका नाममा काठमाडौंमा करिब ३ रोपनी घरजग्गा तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा, ओम मल्टिपर्पोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगारोडामा गरी करिब ५० लाख सेयर लगानी दाबी गरिएको थियो।

मनाङेका यी सबै लगानी आपराधिक गतिविधिबाट आर्जन गरेको दाबी आरोपपत्रमा गरिए विशेषले त्यसलाई पुष्टि गर्ने प्रमाण पेश नभएको पूर्णपाठमा उल्लेख गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्यको हकमा पनि लागू हुने नजिर

मनाङे र चक्रेले ऐन आउनुअघि आर्जन गरेको सम्पत्ति दाबी गर्दै मुद्दा दायर भएको भन्दै विशेष अदालतले सफाइ दिएपछि अन्य गुन्डा नाइकेको हकमा पनि उक्त नजिर लागू हुने देखिन्छ।

हाल विशेषमा उनीहरुसँगै अभियोगपत्र दायर भएका गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरीको मुद्दा विचाराधीन छ। उनीहरुको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ। उनीहरु विरुद्ध एकै प्रकृतिको अभियोगपत्र दायर भएकाले फैसला पनि सोही अनुरुप हुने देखिन्छ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्