काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीप्रभावितका लागि पाँच लाग रुपैयाँ सहयोग गरेको छ। एसोसिएसनले नाडा अटो सोको कार्यक्रमको आयोजना गर्दै उक्त सहयोग गरेको हो।
नाडा अटो सोको उद्घाटन कार्यक्रममा अध्यक्ष अन्जन श्रेष्ठले उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।