जर्जिया– जर्जियाका प्रहरी प्रमुखका छोरा हत्या आरोपमा पक्राउ परेका छन्। आफ्नै सौतनी छोराको हत्याको आरोपमा जोसु डेभिड रिचार्ड पक्राउ परेका हुन्। उनी जर्जियाका प्रहरी प्रमुख जोस रिचार्डका छोरा हुन्।
३ वर्षिय सौतनी छोरा ब्रेन्टले गोरको उनले हत्या गरेका हुन्। बेल्टले हानेर गम्भीर घाइते बनाइएका बालकको उपचारको क्रममा मृत्यु भएपछि उनी पक्राउ परेको जर्जियाका संचारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।