• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सौगात मल्लसँग स्क्रिन शेयर गर्ने ठूलो सपना छ : जान्वी बोहरा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०८:३३
1140x725

काठमाडौं– फिल्म 'सपना तिम्रो मेरो'बाट नेपाली रजटपटमा पाइला टेकेकी अभिनेत्री तथा मोडल जान्वी बोहरा पछिल्लो समय पर्दामा हराइरहेकी नायिका हुन्। सपना तिम्रो मेरोमा मुख्य भूमिकामा थिइन् उनी। यतिबेला के गर्दैछिन् त जान्वी? नेपाल लाइभका मनोज न्यौपानेले प्रश्न गरेका छन्।

केमा व्यस्त हुनुहुन्छ आजकाल?
घरपरिवार, साथीभाइसँगको भेटघाट अनि फिल्म 'भैरे'को सुटिङका लागि व्यस्त भइरहेको छु। यसअघि फिल्म 'शेरबहादुर'का लागि पनि म व्यस्त रहेँ, जुन चाँडै प्रर्दशनमा आउँदैछ। मेरा केही वैदेशिक प्रोजेक्टहरु तय भइरहेका छन्, त्यसैको तयारीम, फिटनेस, डान्स, म्युजिक भिडियो सुटिङहरुमै बिजी छु।

अभिनय यात्रामा तपाईंको प्रवेश चाहिँ कसरी भयो?
सानै उमेरबाट म असाध्यै गीत गाउन रुचाउथेँ तर हुर्कँदै गएपछि गीतभन्दा डान्स र अभिनयमा रुचि बढ्दै गयो। औपचारिक रुपमा कक्षा ९ मा अध्ययन गर्दागर्दै एक नाटकमा काम गर्ने मौका मिलेको थियो। यसैबाट मेरो अभिनय यात्रा सुरु भयो। त्यसपछि भने म सडक नाटकमा व्यस्त हुन पुगेँ। भाग्यवश मैले डबली र गुरुकुल जस्ता चर्चित थिएटरमा अभिनय सिक्ने र काम गर्ने मौका समेत पाएँ। त्यसपछिको यात्रा आजसम्म पनि जारी नै छ।
 
तपाईंले अभिनय गर्नुभएका प्रोजेक्टहरु कस्ता रहे त?
नामसहित त याद छैन तर संख्यामा भने भन्न सक्छु कि। मैले ३ सयभन्दा बढी सडक नाटकमा सहभागी भएर नेपालका विभिन्न ५० जिल्लाका साथ भारतको दिल्लीसम्म पुगेकी छु। ८ वटा रंगमञ्चमा नाटक गरेँ, ३ दर्जन म्युजिक भिडियो, सर्ट मुभी, टेली सिरियलमा पनि काम गरेकी छु। सपना तिम्रो मेरो, तोरी लाहुरे, शेरबहादुर लगायत फिल्ममा पनि मैले अवसर पाएँ। 

जान्वी बोहरालाई दर्शकले निकै बोल्ड र ओपन रुपमा दर्शकले देख्दै आएका छन्। तपाईंको यो बोल्डनेस र हट अवतार रहर हो या कथाको माग?
खै, मैले खासै बोल्डनेस दिएको जस्तो त लाग्दैन। जति पनि अभिनय गरेकी छु त्यसमा कथाको माग र निर्देशककको निर्देशन पालना गरेकी हुन्छु। मैले बोल्डनेस मात्र पनि त दिएकी छैन। कतिपय फिल्म, सिरियल र नाटकमा सिम्पल केटी, सारी चोलि र फिरियामा हुन्छु। सायद कथाले जस्तो क्लाइमेक्सको माग गर्छ, कलाको सम्मानस्वरुप त्यतै ढल्कनुपर्ने हुन्छ। यो कलाकारको धर्म पनि हो।

भ्यालेन्टाइन्स डे नजिकिँदैछ। के छ अफएयर/अनएयर योजनाहरु?
म सानैबाट हक्की स्वभावकी केटी हुँ। खुलेर  कहिलै कसैसँग पनि माया या लभ परेन। न मलाई कसैले खुलेर रातो गुलाफका साथ प्रपोज गर्ने हिम्मत नै राख्यो  न त मैले नै राखेँ। सायद, आउँदै गरेको भ्यालेन्टाइन्स डे मेरा लागि फिक्का नै हुन्छ होला। 

Ncell 2
Ncell 2
nimb
nimb

परिवारका भाइ-बहिनीहरुको विवाह भइसकेको सन्दर्भमा पनि तपाईंमा जिम्मेवारी बढ्दो छ। अब बिहे चाहिँ कहिले गर्ने योजनामा हुनुहुन्छ? 
पारिवारपक हिसाबमा म निकै जिम्मेवार छु। तर यो होइन कि अन्य सदस्यहरुले विवाह गर्दैमा मैले पनि बिहे गरिहाल्नुपर्छ। मेरा पनि केही उद्देश्य र लक्ष्य छन्। यी प्राप्तिपछि अवश्य मेरो नयाँ जीवन सुरु हुनेछ। अहिले नै बिहेको योजना बनिसकेको छैन।

आफू कलाकार भएको नाताले फिल्म त निकै हेर्नुहुन्छ होला। जीवनमा धेरै पटक हेरेका ५ फिल्म कुनकुन हुन्?
थिएटरकी कलाकार भएर होला नयाँभन्दा पुरानf फिल्मले नै मलाई छुने गर्छन्। नयाँ फिल्म साथीभाइसँगको भेटघाटमा हेरे पनि अभिनय र केही कुरा सिक्नका लागि म पुराना फिल्म नै हेर्छु। ठ्याक्कै नाम नै लिँदा बलिदान, सम्झना, लाहुरे, कुसुमे रुमाल जस्ता फिल्म भने मैले कैयौं पटक दोहोर्याएर हेरेकी छु। 

तपाईंलाई लागेका उत्कृष्ट ५ अभिनेता र अभिनेत्रीको नाम लिन सक्नुहुन्छ?
सबै आ–आफ्नै ठाउँमा उत्कृष्ट हुनुहुन्छ। तर मलाई मन पर्ने अभिनेतामा पहिलो नम्बरमै पर्नुहुन्छ सौगात मल्ल। उहाँसँग एकसाथ स्क्रिन शेयर गर्ने मेरो ठूलो सपना छ। भुवन केसी, शिव श्रेष्ठ, गौरव पहाडी, दयाहाङ पनि राम्रो अभिनेता हुनुहुन्छ। अभिनेत्रीहरुमा गौरी मल्ल, जल शाह, कृष्टि मैनाली, प्रियंका कार्की, रेखा थापा मेरा आँखामा उत्कृष्ट हुनुहुन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दर्शकहरुले भविष्यमा जान्वीलाई अझ फरक भूमिकामा कसरी देख्न पाउनेछन्? 
म तत्काल फिल्म 'शेरबहादुर'मा क्यामियो क्यारेक्टरमा आउँदैछु। त्यसपछि म्युजिक भिडियो र फिल्म भैरेमा पनि मलाई दर्शकहरुले देख्न पाउनुहुनेछ। आउँदो मार्चमा अस्ट्रेलिया, युके लगायतका देशमा विशेष कार्यक्रमको तयारीमा समेत छु। केही समयपछि आफ्नै फिल्म या अन्य प्रोजेक्ट लिएर आउने सोचमा छु। 

अन्तमा, बिर्सनै नसक्ने कुनै क्षण सम्झनामा छ?  
म सानो हुदाँ गाउन, नाच्न एकदमै रहर लाग्थ्यो। गाउँमा बेलुका विभिन्न नाचगानका कार्यक्रम हुन्थे तर घरबाट बाबाले जानै दिनुहुन्नथ्यो। मलाई भने नगई नहुने। त्यसका लागि बहिनी र म बाबाका आँखा छलेरै भए पनि झ्यालबाट भागेर पुग्थ्यौं। 

ती क्षण अहिले पनि ताजै लाग्छन्। लाग्छ, त्यही गाउने, नाच्ने रहरले नै आज मलाई जान्वी बोहरा  बनाएको हो। बाबा ममीका केही सपना पूरा गर्न सकेकी छु। देशविदेश घुम्न पाएको छु र यही कलाकारिताले नै आफ्नो खुट्टामा उभिन सकेकी छु।

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्