• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यस्ता छन् सलमानबारे २१ तथ्य

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  ११:५३
1140x725

एजेन्सी– अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘टाइगर जिन्दा हे’लाई दर्शकले रुचाइरहेका छन्। फिल्मले बक्स अफिसमा विभिन्न रेकर्ड तोड्दै रिलिज भएको चार दिनमै १५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ।
 
फिल्मको सफलताका कारण उनी बधाई खाइरहेकै छन्, यहीबीच आज परेको उनको जन्मदिनले बधाई दोब्बर बनाएको छ।

५२ औं जन्मदिन मनाइरहेका उनको पूरा नाम रशीद सलिम सलमान खान हो। पिता सलिम खान र आमा सुशीला चरकको कोखबाट इन्दौरको कल्याणमल नर्सिङ होममा २७ डिसेम्बर १९६५ को बिहान १० बजेर ४५ मिनेटमा उनको जन्म भएको थियो। सलमानलाई ‘प्रेम’, ‘सल्लु भाइ’, ‘भाइजान’, ‘सुल्तान’ जस्ता उपनामले पनि चिनिन्छ। सलमानका दुई भाइ अरबाज र सोहिल खान छन् भने उनका दुई बहिनी अलवीरा र अर्पिता हुन्।

सलमानको अध्ययन सिन्धिया स्कुल, ग्वालियरबाट भएको थियो। जहाँ उनी भाइ अरबाजसँग पढ्ने गर्थे। यसपछि उनले बाँकीको अध्ययन मुम्बईको बान्द्रा क्षेत्रमा रहेको सेन्टस्ट्यानिसलस हाइस्कुलबाट गरेका थिए।

करिअरको सुरुवात सहायक भूमिकाबाट गरेका उनले फिल्म ‘बिबी हो तो ऐसी’बाट डेब्यु गरेका हुन् । ‘मैने प्यार किया’मा उनी पहिलो पटक मुख्य भूमिकामा देखिए। जुन फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो। उनको फिल्म ‘हम आपके है कौन’ले सबैको दिल जित्यो भने फिल्म ‘तेरे नाम’मा उनको अभिनयको सर्वत्र तारिफ भयो।

सलमानबारे यस्ता छन् २१ तथ्य-

१ सलमान अभिनित धेरै फिल्म सुपरहिट भएका छन्।  ‘मैने प्यार किया’, ‘पत्थझर के फूल’, ‘साजन’, ‘अन्दाज अपना अपना’, ‘हम आपके है कौन’, ‘करन अर्जुन’, ‘खामोशी’, ‘जुडवा’, ‘प्यार किया तो डरना क्या’, ‘बन्धन’, ‘बिबी नं १’, ‘हम दिल दे चुके सनम’, ‘हम साथ साथ है’, ‘दुल्हन हम ले जाएगें’, ‘तेरे नाम’, ‘गर्व’, ‘मुझसे शादी करोगी’, ‘नो इन्ट्री’, ‘क्यूं की’, ‘पार्टनर’, ‘दबंग’, ‘बडीगार्ड’, ‘एक था टाइगर’, ‘दबंग २’, ‘किक’, ‘सुल्तान’, ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’ रहेका छन् भने अहिले हलहलमा लागिरहेको ‘टाइगर जिन्दा हे’ पनि सलमानको हिट फिल्म दरिनेमा शंका छैन। 

२ सलमान मुख्य भूमिकामा डेब्यु फिल्म ‘मैने प्यार किया’लाई अंग्रेजीमा ‘वेन लभ काल्स’ नाममा डब गरिएको थियो। जुन गयानाको क्यारिबियन मार्केटमा सबैभन्दा हिट फिल्म पनि हो।

३ उनको करिअरको सबैभन्दा उत्कृष्ट फिल्म मानिन्छ फिल्म ‘तेरे नाम’। 

Ncell 2
Ncell 2
nimb
nimb

४ सन् २००९ मा आएको ‘वान्टेड’ फिल्म उनको करिअरको एक मुख्य टर्निङ प्वाइन्ट थियो। ‘वान्टेड’पछि उनी एक्सन सुपर स्टारसमेत बने।

५ सन् २०१० मा रिलिज फिल्म ‘दबंग’ले कमाइका सबै रेकर्ड तोडेको थियो। 

६ सलमानले कैटरिना कैफ, असिन, सोनाक्षी सिन्हा, अर्जुन कपुर, हिमेश रेशमिया जस्ता धेरै व्यक्तिलाई सलमानले नै सुपरस्टार बनाएका हुन्।

७ ‘बिइङ ह्युमन’ नामक एक एनजिओ सञ्चालकसमेत रहेका सलमान त्यसबाट प्राप्त मुनाफाको सम्पूर्ण रकम गरिब दुःखीको सहयोगका लागि खर्चिने गर्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८  टिभीको दुनियाँमा पनि उतिकै चर्चित सलमान सन् २००८ मा सोनी च्यानलबाट प्रसारित हुने ‘दस का दम’का सञ्चालक हुन्। जसले टिआरपीका सबै रेकर्ड तोडिदिएको थियो। 

९ सलमान सन् २०१२ जनवरी मा ४ सय कैदीलाई जेल मुक्त गराएका थिए। यसका लागि ४ सय मिलियन खर्चिए। जरिवाना तिर्न नसकेर जेल गएकाहरुको उनले जरिवाना भुक्तान गरेका हुन्। 

१० अगस्ट २०११ मा सलमान खान एक यस्तो खतरनाक बिरामबाट पीडित बनेका थिए । उनलाई ट्राइजेमिनल न्यूरालजिया भएको थियो  एक अन्तर्वार्तामा सलमानले भनेका थिए कि त्यस्तो रोग अरु कसैलाई पनि नलागोस्। 

११  सन् २००४ मा युएसएको पिपुल म्यागजिनले सलमानलाई दुनियाँको सातौं  ह्यान्डसम पुरुषसमेत घोषित गरेको थियो। 

१२ सन् २००८ मा सलमानको व्याक्सको मूर्ति लण्डनको म्याडम तुसाद संग्रहालयमा राखिएको थियो र सन् २०१२ मा फेरि एकपटक व्याक्सको दोस्रो मूर्ति न्युयोर्कको म्याडम तुसाद संग्रहालयमा राखिएको थियो। 

१३ फोर्ब्सका अनुसार, २०१७ मा सर्वाधिक कमाइ गर्ने बलिउड अभिनेताको सूचीमा सलमान पहिलो नम्बरमा छन्। २०१७ मा उनले भारु २ सय ३२ करोड आर्जन गरेका छन्। 

१४ उनी सधै नै हातमा एक निलो रंगको ब्रासलेट लगाउने गर्छन्। उनी यसलाई आफ्नो लागि लक्की मान्ने गर्छन्। 

१५ यौवन अवस्थामा सलमान केटी गिज्याउने सवालमा पनि निकै माहिर थिए। उनी केटीहरुसँग निकै हाँसोठट्टा गर्थे। स्कुलमा उनी यस्तै कार्य गर्नेमा बढी चर्चित थिए।

१६ सलमान धर्मेन्द्रका फ्यान हुन्। उनले धर्मेन्द्रसँग ‘प्यार किया तो डरना क्या’मा सँगै काम गरेका थिए। धर्मेन्द्रले यो फिल्ममा काम गर्नका लागि कुनै पैसा लिएका थिएनन्। 

१७ ‘बाजिगर’मा सलमानलाई फिल्म खेल्न अफर गरिएको थियो। उनले नकारात्मक चरित्र नगर्ने भनेपछि शाहरुख खानलाई सो भूमिकामा दिइयो। शाहरुख यही फिल्मबाट सुपरस्टार भए। 

१८ सलमान बिएमडब्लु, मर्सिडिज बञ्ज र ल्याण्ड क्रुजर गाडी चलाउन मन पराउँछन्।

१९ सलमान साबुनका निकै सौखिन छन्। बाथरुममा हरेक किसिमका साबुन सजाएर राख्ने उनको बानी छ। उनी विभिन्न वनस्पति र फलफूलको बास्ना आउने साबुन मन पराउँछन्। 

२० सलमान चिनियाँ खानाको पारखी हुन्। मुम्बईस्थित चिनियाँ गार्डेन उनको नियमित खानपानको थलो मानिन्छ। 

२१ उनीसँग देखिएका विभिन्न नायिकासँग प्रेमको चर्चा भए पनि सलमानले अहिलेसम्म विवाह भने गरेका छैनन्।

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  ११:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्