• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आस्था राउतका फिट रहने फर्मुला

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  १०:४४
1140x725

रिमिक्स गीत ‘सालको पात टपरी’, आफ्नै पहिलो एल्बम ‘आधार’ को ‘खै त मलाई झुम्के बुलाकी’ जस्ता गीतले गायिका आस्था राउतलाई सफलताको शिखर चुमायो । जति उनी स्वस्थ छिन्, उनको सफलताको पारो पनि बढ्दैछ । स्वास्थ्य खबरपत्रिकासँगको कुराकानीमा उनले आफ्नो स्वस्थ जीवनको रहस्यमध्ये एउटा पोको फुकाइन्, ‘सानो छँदाको खेलकुद रुचीले अहिले पनि स्वस्थ बनाइरहेको छ ।’

सकारात्मक सोच र अनुशासित जीवनपद्दति । आस्थाका जीवनमा मुलमन्त्र हुन् यी । जिवन जिउने यिनै कलाले उनलाई स्वस्थ बनाइरहेका छन् । त्यतिमात्र नभई यिनै कुराले उनको गायन करिअरलाई पनि उचाईमा पु¥याउन सहयोग पु¥याइरहेका छन् । ‘ज्यानलाई रोगी बनाउनु र कैदमा बस्नु उस्तै हो,’ आस्थाको स्पष्ट मान्यता छ । यही मान्यतामा टेकेर अहिलेसम्म अघि बढिरहेकी छिन् उनी । ‘यो स्वास्थ्य पत्रिकाको लागि बाठो उत्तर होइन,’ स्पष्टिकरण दिइन् ।

केही रोगले आक्रमण गर्न थालेपछि उनले स्वास्थ्यलाई विशेष ध्यान दिन थालेकी हुन् । स्वास्थ्यको ख्याल गर्दा प्राप्त हुने अनगिन्ति फाइदाका कारण उनी अहिले आफूलाई पूर्ण हेल्थ कन्सस भनेर चिनाउन हिच्किचाउदिनन् ।

‘खानपानमा अलिकति गडबड ग¥यो वा तातोचिसोमा ख्याल पु¥याएन भने स्वास्थ्यले निहुँ खोजिहाल्छ,’ उनले भनिन् ।

स्वास्थ्यको ख्याल गर्ने उनको बानीले साथीभाईलाई चिढ्याउँछ रे । किनभने अपच हुने  र जंकफुड नखाने भएपछि ‘उमेरमा मस्ति गर्नुपर्छ’ भन्ने मान्यता बोकेका उनका साथीभाई रिसाउछन् । साथीभाईलाई उनलाई भन्छन्, ‘तैँले बार्ने भएकाले रोगले पनि तँलाई नै दुःख दिने गरेको हो ।’ तर, उनलाई राम्रोसँग थाहा छ, सबैको स्वास्थ्य उस्तै हुँदैन । कतिको स्वास्थ्यले मज्जैसँग पचाउने खानेकुरा कतिका लागि विष भइदिन सक्छ । त्यसैले साथीभाईको यस्तो भनाइमा उनको उत्तर हुन्छ, ‘स्वास्थ्यको ख्याल गर्ने भएकाले यत्तिको छु, नत्र त मेरो शरीर रोगको घर भइसक्थ्यो ।’

उनी रोगविहीन भने होइनन् । सनाइनसले सबैभन्दा धेरै दुःख दिइरहेको छ । धुवाँधुलोको एलर्जीले पनि बेलाबखत आक्रमण गर्न खोज्छ । डेढवर्षअघि जण्डिसको लक्षण देखिएपछि पानी र खानामा सुधार गर्न बाध्य भइन् । कोरिया कार्यक्रममा जाँदा निमोनियाले समातेपछि चिसोसँग पनि भाग्नुपर्ने रहेछ भन्ने थाहा भएको छ । उनलाई लाग्छ, ‘यसरी सानातिना रोगले दुःख नदिदा हुन् त म स्वास्थ्यको यतिविधि ख्याल गर्दिनथेँ होला ।’

स्वस्थ रहनका लागि भनेरै खानपानमा व्यापक कटौति गरेकी छन् । गुन्द्रुक, दही, तामा, अचार, माछालगायतका खानेकुरा उनलाई मन पर्छन् । तर, स्वास्थ्यको प्रतिकुलताका कारण खान छाडेकी छन् । फ्राइ, मैदायुक्त र मासुजन्य खानेकुरा पनि स्वास्थ्यकै कारण कटौति भएका छन् । उसो त आफ्नो घर नै भेजेटेरियन भएको उनको दाबी छ । ‘ममी भेजेटेरियन भएकाले बाबा र म पनि सो सरह नै हुन्छौंँ ।’ मासु खाने दिन आस्थाको घरमा दुइटा भान्छा बन्छन् । उनी बुवासँग मिलेर बार्दलीमा मासु पकाउँछिन् भने आमाले चाहिँ भान्सामा नियमित परिकार पकाउँछिन् । उनलाई अचेल लाग्छ, ‘आमा भेजेटेरियन भएर राम्रै भयो, नत्र मासुजन्य खानेकुराले स्वास्थ्यमा कति असर पारिसक्थ्यो होला ।’

खानाको टाइमटेबल पनि असाध्यै मिलाउने गरिएको छ । उनकी आमा शिक्षिका भएकाले नियमित समयमै खाना खानुपर्ने बाध्यता छ । त्यो बाध्यता नभइ गज्जबको अनुशासन भएको आस्थाले बल्ल बुझेकी छिन् ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनिन्, ‘अहिले बच्चाबच्ची घरबाहिर ननिस्किउन् भनेर अभिभावकले भिडियो गेममा भुलाउने गरेका छन् । यसले गर्दा एकातिर बच्चाको शारीरिक विकास रोकिएको हुन्छ भने अर्कातिर आँखा कमजोर हुने समस्या छ ।’ उनले ती अभिभावकलाई सुझाइन्, ‘आउटडोर गेममा बच्चालाई फोर्स गर्नुपर्छ

सानोमा उनलाई खेलकुदप्रति असाध्यै रुची थियो । त्यसले पनि स्वास्थ्यमा फाइदा पु¥याएछ भन्ने हिसाब बल्ल अहिले निकालेकी छिन् । उनले भनिन्, ‘अहिले बच्चाबच्ची घरबाहिर ननिस्किउन् भनेर अभिभावकले भिडियो गेममा भुलाउने गरेका छन् । यसले गर्दा एकातिर बच्चाको शारीरिक विकास रोकिएको हुन्छ भने अर्कातिर आँखा कमजोर हुने समस्या छ ।’ उनले ती अभिभावकलाई सुझाइन्, ‘आउटडोर गेममा बच्चालाई फोर्स गर्नुपर्छ ।’ उनले सानोमा खेलमध्ये बास्केटबल धेरै खेलिन् ।

स्वास्थ्य क्षेत्रमा रहेर सेवा गर्ने रहर सानैमा पलायो, तर त्यो बीचैमा ओइलिएर म¥यो । पाँच कक्षा पढ्दासम्म फस्र्ट हुने उनलाई त्यतिबेला कसैले ‘भोलि ठूलो भएर के बन्ने ?’ भनेर सोध्यो भने भन्थिन् रे, ‘म डाक्टर बन्ने ।’ उनका बुबालाई नर्स बनेपनि हुन्छ भन्ने लागेको रहेछ । कक्षा ६ पुग्दाखेरि उनमा गायन मोह झाँगिन थाल्यो । केही राष्ट्रिय र क्षेत्रीयस्तरका प्रतियोगितामा सफलता हात परेपछि रुची फेरियो ।

उनले संगीतमा बढी समय दिन थालिन्, पढाइ पहिलेको जस्तो तेज गतिमा अघि बढ्न सकेन । विज्ञान र म्याथ झन्जटिला विषय लाग्न थाले । त्यसपछि डाक्टर हुने सपनाको आधार कमजोर भयो, तर मरेको थिएन । सात कक्षा पढ्दै गर्दा उनी फुड प्वाइजनिङका कारण थला पर्ने गरी बिरामी भइन् । एक हप्ता हस्पिटल बस्नु परेपछि भने उनलाई जिन्दगीमा अस्पतालको दैलो चिहाउनु नपरोस् भन्ने लाग्यो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भन्छिन्, ‘अस्पतालको गन्ध र इनभाइरोमेन्ट एलर्जी लाग्न थाल्यो, त्यसपछि डाक्टर बन्ने कुरा सोच्न त के सुन्न पनि छाडिदिएँ ।’ डाक्टर भएर  सेवा गर्न नपाए पनि उनमा एउटा रहरले अहिले पनि पखेटा हालिरहेको छ । त्यो हो, स्वास्थ्य सचेतना बोकेको गीतमा आवाज भर्ने । ‘त्यति गर्न पाएपनि डाक्टर भएकै सरह सन्तुष्टि मिल्थ्यो,’ उनी भन्छिन् ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्