काठमाडौं– प्रमोद खरेलको ‘मै मोरो सोझो’ले १ण लाख दर्शक पाएको छ । केही महिनाअघि रिलिज गीतले विहीबार दश लाख पुगेको हो । प्रमोद खरेलको आफ्नै शब्द र संगीत समेत रहेको गीतको म्युजिक भिडियो निति चन्दले गरेका हुन् । अर्जुन गौतम र जुना सुन्दासले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।