जुम्ला- आज बिहानैदेखि मध्य र पश्चिमी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको छ।
हिउँदे वर्षाका कारण चिसो निकै बढेको छ। किसानहरु वर्षापछि खुसी भएका छन्।
जुम्लामा आज बिहान ५ मिलीमिटर वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।
जुम्लामा अहिले हिउँ परिरहेको छ। हेर्नुस तस्बिरहरु–










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।