काठमाडौं– नेपाली कांग्रेसले चार वटा प्रदेशको राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार टुंगो लगाएको छ।
सोमबार र मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले चार वटा प्रदेशको उम्मेदवारहरुको नाम टुंग्याएको हो।
अन्य प्रदेशको नाम टुंगो लगाउन बालुवाटारमा बैठक जारी छ।
हेर्नुहोस्, चारवटा प्रदेशको सूचीः
प्रदेश ४
सुरेन्द्रराज पाण्डे (खुला)
बृन्दा राना मगर (महिला)
जीतबहादुर नेपाली (दलित)
प्रकाश पन्त (अपाङ्ग)
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय (खुला)
अनिता देवकोटा (महिला)
मैकुलाल बाल्मीकि (दलित)
लुटबहादुर खत्री (अपाङग)
प्रदेश नम्वर ६
विष्णुबहादुर शाही (खुला)
सूर्यदेवी मल्ल (महिला)
सिताराम विके (दलित)
गोपालप्रसाद शर्मा (अपाङ्ग)
प्रदेश नम्वर ७
बद्री पाण्डे (खुला)
तारादेवी भट्ट (महिला)
शेरी राम पार्की (दलित)
छत्रराज जोशी (अपाङ्ग)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।