• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी ५ सांसद जसले सपथ खान पाएनन्

64x64
नेपाल लाइभ आइतबार, माघ ७, २०७४  २२:०३
1140x725

काठमाडौं–देशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रत्येक प्रदेशका प्रमुखहरुले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई सपथ खुवाएका थिए। लगत्तै ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ खुवाएका थिए।

तर, सात प्रदेशका गरी कुल ५ सय ५० प्रदेशसभा सदस्यमध्ये ५ जना भने सपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन्। प्रदेश ४ र ५ मा दुईरदुई तथा ७ का एक जना सांसद अनुपस्थित भएका हुन्।

हेरौं, सातै प्रदेशमा कस्तो रह्यो सपथको स्थितिः

प्रदेश १ मा सबै ९३ जनाले नै सपथ लिएका छन्। उनीहरुले विराटनगरस्थित वीरेन्द्र सभागृहमा सपथ लिएका हुन्।

प्रदेश १ का प्रदेश प्रमुख गोविन्द सुब्बाले प्रदेशसभाका जेष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई सपथ खुवाएका थिए। त्यसपछि सरावगीले अन्य ९२ जनालाई सपथ खुवाए। प्रदेश १ मा प्रत्यक्षतर्फका ६५ र समानुपातिक ३७ तर्फका ९३ प्रदेश सदस्य छन्।

प्रदेश २ मा पनि सबै १ सय ७ जनाले सपथ लिएका छन्। उनीहरुले जनकपुरस्थित उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा सपथ लिएका हुन्। 

प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए। चौधरीले बाँकी १ सय ६ जनालाई सपथ खुवाएका हुन्।

प्रदेश २ मा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ जना प्रदेश सदस्य छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश ३ मा पनि सबै १ सय १० जना सदस्यले नै सपथ लिएका छन्। उनीहरुले हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा सपथ लिएका हुन्।

प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले डोरमणि पौडेललाई सपथ खुवाएकी थिइन्। पौडेलले बाँकी १ सय ९ जनालाई सपथ खुवाएका हुन्।

प्रदेश ३ मा प्रत्यक्षतर्फका ६६ र समानुपातिक तर्फका ४४ गरी कुल १ सय १० प्रदेशसभा सदस्य छन्।

प्रदेश ४ मा ५८ जनाले मात्रै सपथ लिएका छन्। यहाँ प्रत्यक्ष तर्फका ३६ र समानुपातिक तर्फका २४ गरी कुल ६० जना प्रदेश सदस्य छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश ४ मा मनाङ ुखु बाट विजयी भएका स्वतन्त्र उम्मेदवार राजीव गुरुङ ९दीपक मनाङे० र तनहुँ १ ुकु बाट विजयी रामबहादुर गुरुङ उपस्थित भएनन्। प्रदेश ४ मा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए। श्रेष्ठले अन्य ५७ जनालाई सपथ खुवाएका थिए।

सपथ कार्यक्रम पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा सम्पन्न भएको थियो।

प्रदेश ५ मा ८५ जनाले मात्रै सपथ लिएका छन्। यस प्रदेशमा प्रत्यक्षतर्फका ५२ र समानुपातिक तर्फका ३५ जना गरी कुल ८७ जना प्रदेशसभा सदस्य छन्।

एमालेकी समानुपातिक सांसद जालपा भुसाल र राष्ट्रिय जनता पार्टीकी बिना पन्त सपथ कार्यक्रममा उपस्थित भएनन्।

प्रदेश ५  मा बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा स्थापित प्रदेशसभा संसद्को कार्यालयमा सपथ कार्यक्रम सम्पन्न भएको थियो। प्रदेश प्रमुख उमाकान्त झाले बलदेव पोखरेललाई सपथ खुवाएका थिए। पोखरेलले अन्य ८४ जनालाई सपथ खुवाएका थिए।

प्रदेश ६ मा कुल ४० जनाले नै सपथ लिएका छन्। उनीहरुले सुर्खेत जिल्ला समन्वय समितिको कार्यालयमा सपथ खाएका थिए।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ खुवाएका थिए। शाहीले बाँकी ३९ सांसदलाई सपथ गराएका थिए। प्रदेश ६ मा प्रत्यक्ष २४ र समानुपातिक १६ गरी कुल ४० जना सांसद छन्।

प्रदेश ७ मा ५१ जना प्रदेशसभा सदस्यले सपथ खाएका छन्। यो प्रदेशमा प्रत्यक्षतर्फका ३२ र समानुपातिकतर्फका २१ गरी कुल ५३ सांसद छन्। सपथ समारोहमा एक सांसद अनुपस्थित थिए।

धनगढीको जिल्ला समन्वय समितिको सभाहलमा भएको समथ कार्यक्रममा डोटी १ क्षेत्र १ ुकु बाट विजयी नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का सहभागी भएनन्।

प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य दिव्यश्वरी शाहलाई सपथ खुवाएका थिए। शाहले बाँकी ५१ जनालाई सपथ खुवाएका थिए।

प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  २२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्