गत कात्तिक १२ मा नेपाल र मलेसियाबीच भएको एमओयू साटासाट गर्दै श्रममन्त्री विष्ट र मलेसियाली मानव संशाधनमन्त्री कुलासेगरन।
काठमाडौं- मलेसिया र नेपाल सरकारबीच भएको श्रम समझदारी (एमओयू) पत्र ९ महिनापछि सार्वजनिक भएको छ।
गत वर्षको कात्तिक १२ गते नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच एमओयूमा हस्ताक्षर भएको थियो।
शून्य लागतमा नेपाली कामदार मलेसिया जान पाउने गरी भएको श्रम समझदारीको ९ महिना बितिसक्दा पनि समझदारी पत्र सार्वजनिक भएको थिएन।
श्रम मन्त्रालयले शुक्रबार सो पत्र सार्वजनिक गरेको हो।
मलेसिया र नेपालबीच श्रम समझदारी भएको ९ महिना बितिसक्दा पनि नेपाली कामदार नयाँ प्रक्रियामार्फत रोजगारीका लागि मलेसिया जाने टुंगो भने लाग्न सकेको छैन।
यस्तो छ एमओयूको पूर्णपाठः
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।