• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अस्पतालको लापरबाही : फरक समूहको रगत चढाउँदा दुवै मिर्गौला फेल

64x64
नेपाल लाइभ आइतबार, माघ ७, २०७४  ०४:१९
1140x725

नेपालगन्ज- भेरी अञ्चल अस्पतालको लापरबाहीका कारण बर्दिया सोरहवाकी २२ वर्षीया रुमा थारुको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

महिनावारी गडबडी भएर अत्यधिक रक्तश्रावका कारण उनी गत पुस २१ मा भेरी अञ्चल अस्पताल भर्ना भएकी थिइन्। उपचारका क्रममा फरक समूहको रगत चढाउँदा उनको दुइटै मिर्गौलामा गम्भीर समस्या देखा परेको छ।

यसरी भयो दुर्घटना
रुमालाई ‘ओ पोजिटिभ’ रगत आवश्यक थियो भने शिक्षण अस्पातल नेपालगन्जमा भर्ना भएकी अर्की बिरामी रुपा बोहरालाई ‘बी पोजिटिभ’ रगत चाहिएको थियो। संयोगवश दुवै बिरामी एकैपल्ट रगत लिन ब्लड बैंक पुगे। त्यहाँका कर्मचारीले दुवै बिरामीका आफन्तलाई ब्लडको पोका दिएर पठाए। 

ब्लड दिने कर्मचारी तथा बिरामीका आफन्तबीच दोहोरो कुराकानी हुन नसकेका कारण साटिएर ब्लडको पोका एक-अर्काकोमा परेको ब्लड बैंकका प्रमुख उपेन्द्र रेग्मीले बताए। 

ब्लडको पोका साटिनु गम्भीर त्रुटि भएका कारण बैंकको ड्युटीमा रहेका कर्मचारी होम गिरीमाथि छानबिन भइरहेको रेग्मीले बताए। 

ब्लडको पोको लिएर बिरामीका आफन्तले अस्पताल कर्मचारीलाई दिएका थिए। शिक्षण अस्पतालका कर्मचारीले भने ब्लडको पोका फरक परेको थाहा पाए र बैंकमै फिर्ता पठाए। तर भेरी अञ्चल अस्पतालका नर्सले त्यही पोको जाँच नगरी बिरामीलाई चढाइदिइन्। जसका कारण रुमाको दुवै मिर्गौलामा समस्या देखियो।

अस्पतालले घटना लुकाउँदा झन् समस्या
रुमाको दुवै मिर्गौला फेल भएपछि पुस २३ गतेदेखि नै भेरी अञ्चल अस्पतालको आइसियुमा भर्ना गरी डाइलासिस थालिएको थियो।

असावधानीका कारण रुमाको मिर्गौला फेल भएपछि अस्पतालले सो घटना लुकाएको थियो। र, अस्पताल प्रशासनले उनको नि:शुल्क उपचार गर्दै आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

रुमा गाइने वार्डकी बिरामी भए पनि अस्पतालका फिजिसियनहरुले तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गरेर थप उपचारको व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई सुझाव दिएको बुझिएको छ। तर प्रशासनले घटनालाई गुपचुप राख्न   खोजेका कारण रुमाको समस्या झनै जटिल बनेको हो।

घटनालाई लिएर जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु, बार-बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी लगायतको टोलीले बिहीबार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।  

थप उपचारका लागि काठमाडौं 
मिर्गौलामा समस्या देखिनेबित्तिकै रुमामा मुख सुन्निने,  सहन नसक्ने गरी पेट दुख्ने जस्ता समस्या देखिएको थियो। त्यसपछि  अस्पतालले आफ्नै खर्चमा थप उपचारका लागि अस्पातलका फिजिसियन डा खगेन्द्र शाह नेतृत्वको टोलीले रुमालाई काठमाडौंको वीर अस्पताल लगिएको छ।

अस्पतालका मेसु डा. कृष्ण आचार्य यसो भन्छन् :  
ब्लड चढाउँदा दुई पटक चेक गरेर चढाउनुपर्छ। तर ड्युटीमा रहेका कर्मचारीको असावधानीले फरक समूहको रगत बिरामीलाई चढाइएछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रगत चढाइएको केही समयपछि रुमाको शरीरमा एलर्जी देखियो। त्यसपछि मात्रै ड्युटीमा रहेका नर्सहरुले फरक समूहको गत चढाइएको चाल पाए। त्यो घटना थाहा पाउनेबित्तिकै हामीले बिरामीलाई आइसियुमा भर्ना गरेर हरसम्भव प्रयास गरेका हौं।

चिकित्सकले दिएको प्रेसक्रिप्सन भन्दा फरक समूहको बिरामीलाई रगत चढाउने स्टाफ नर्स कल्पना विकलाई अस्पतालले निलम्बन गरिसकेको छ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्