• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बेलहिया-बुटवल ६ लेन सडक : ८० प्रतिशत काम सम्पन्न, अदालतको फैसला कुर्दा ढिलाइ

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  २१:५२
1140x725

भैरहवा- राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्ग विस्तारको काममा अदालतले दिएको अन्तरिम आदेशका कारण काम प्रभावित भएको छ। करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको बाँकी काम भने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गर्ने फैसला नआउँदा ढिलाइ भएको हो। 

सडक विस्तार आयोजनामा आफूहरुको जग्गा प्रयोग हुने भन्दै ३९ जना स्थानीय घरधनीले सडक विस्तार कार्य रोक्न माग गर्दै उच्चको बुटबल इजलासमा रिट निवेदन दर्ता गराएका थिए। अदालतले घरधनीको पक्षमा अन्तरिम आदेश जारी गर्दा बुटवलको सडक विस्तार कार्य प्रभावित बन्न पुगेको हो। उनीहरुको मुद्दाका कारण करिब ३ किलोमिटर सडकखण्ड विस्तारको काम ठप्पप्राय हुन पुगेको हो। 

बुटवलका सडक छेउका घरधनीहरू नारायणीदेवी प्रधान, चोपनारायण श्रेष्ठ, सायरा खातुन, महेश्वर प्रसाद श्रेष्ठ, लालकुमारी श्रेष्ठ, किशोर विश्वकर्मा, जयकुमारी पौडेल, अमृत काफ्लेलगायतका ३९ जना घरधनीहरुले आन्तरिम आदेश माग गरेका छन्। 

सडक मिचेर घर बनाएको आरोप लागेका उनीहरुको अवरोधका कारण सडक विस्तार कार्य अवरुद्ध हुँदै आएको छ। सो मुद्दा विचारधीन छ। अदालतमा रिटको सुनुवाई ढिलो हुँदा आयोजनाका काम प्रभावित भएको हो। 

बाँकी २४ किलोमिटरको सडकको निर्माणमध्ये २३ किलोमिटर मुख्य सडकको निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ। त्यस्तै मुख्य सडकको दायाँबायाँ सर्भिस सडक पनि १६ किलोमिटरमा निर्माण सम्पन्न भइसकेको आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले बताए। उनका अनुसार २४ किलोमिटरमध्ये १४ किलोमिटरमा फुटपाथ समेत बनिसकेको छ।

सडकको ‘ग्रिन जोन’मा हरियाली प्रवर्द्धन गर्ने काम भइरहेको छ। यसको पनि ९ किलोमिटरसम्म बिरुवा रोपिसकिएको र अन्य स्थानमा काम भइरहेको छ।

‘सडकमा हुने सबै काम समानन्तरको रुपमा अगाडी बढिररहेका छन्,’आयोजना प्रमुख मिश्रले नेपाल लाइभसँग भने, ‘अगामी चैत महिनासम्म २४ किलोमिटरसम्मको सडक तयार भएर पूरै चिटिक्क देखिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले साढे ३ किलोमिटरसम्म सडक निर्माणको लागि अदालतको फैसला आएलगत्तै काम सुचारु हुने बताए। बुटवलको चौराहदेखि गोलपार्कसम्मको साढे तीन किलोमिटरसम्म सडक निर्माण नभएपनि आयोजनाले अन्य काम भने जारी राखेको छ।

विद्युत प्राधिकरण र खानेपानी कार्यालयले आयोजनासँग आवश्यक समन्वय नगरिदिँदा विद्युतको पोल सार्नेदेखि लिएर खानेपानीको पाइप बिछ्याएर घरमा सप्लाई गर्नेसम्मका काम आयोजना आफैंले गरिरहेको छ।

‘साढे ३ किलोमिटरसम्मका सडकका विद्युत पोल सार्दै खानेपानीको पाइप बिछ्याइसकेका छौँ,’उनले भने, ‘अब घरघरमा कनेक्सन गर्न मात्र बाँकी छ।’ बेलहियादेखि बुटवलसम्म सडक निर्माणका लागि खण्डखण्डमा वर्षै पिच्छे ठेक्का लगाएर कामको सुरुवात गर्दा आयोजना सम्पन्न हुनमा ढिलाइ भएको आयोजना प्रमुख मिश्रले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विभिन्न समस्या झेल्दै आएको आयोजनाले ८ वर्षको अवधिमा ८२ प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ।  नेपाल-भारत सीमा नाका भैरहवाको बेलहियादेखि बुटवलको गोलपार्कसम्मको साढे २७ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। 

सुरुमा खण्डखण्ड गरी ठेक्का लगाइएको थियो। बेलहियादेखि बुटवलको राजमार्ग चौराहासम्म २४ किलोमिटरको सुरुमा काम भएको थियो। त्यसपछि राजमार्ग चौराहादेखि गोलपार्कसम्म साढे ३ किलोमिटरको ठेक्का लगाएर काम सुरु गरिएको थियो। तर अहिले स्थानीयको विवादका कारण बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तारको काम प्रभावित भएको छ।

आयोजनाले पटकपटक सूचना जारी गरी सडक क्षेत्रका घर तथा संरचना भत्काउन भने पनि स्थानीयले अवरोध गरेकाले काम प्रभावित बनेको हो।

सम्बन्धित समाचार:

अदालतकाे आदेशपछि बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार अनिश्चित 

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
पहिलो १० ओभरमा कर्णाली याक्सको ७२ रन, तीन विकेट गुम्यो मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्