काठमाडौं– राष्ट्र बैंकले वैदेशिक बचतपत्र वर्षैभर बिक्री खुल्ला गर्न आवश्यक समन्वय गर्ने भएको छ।
बैंकले विप्रेषण आप्रवाहलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न तथा औपचारिक माध्यमको प्रयोगलाई बढावा दिन वैदेशिक रोजगार बचतपत्र तथा नागरिक बचतपत्रको बिक्री वर्षैभरी खुला गर्न लागेको हो।
यसअघि निश्चित समयमा मात्र बचपत्रको बिक्री खुला गर्ने गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।