काठमाडौं–भिजिट नेपाल २०२० लाई लक्षित गरी नेपाल राष्ट्र बैंकले प्रमुख पर्यटकीय गन्तव्यबाटै विदेशी मुद्रा सटहीको सुविधा दिने भएको छ।
आर्थिक वर्ष २०७६/०७७ मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
तर, विदेशी मुद्राको सहटी सेवा लिन बैंक तथा वित्तीय संस्थाले अलग्गै काउन्टर खोल्नुपर्ने मौद्रिक नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।