• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

क्लिन फिडकै पक्षमा विज्ञहरू, लागू हुनेमा भने आशंका

‘विज्ञापन ऐन बनाउने विश्वमै नेपाल पहिलो’
64x64
नेपाल लाइभ मंगलबार, साउन ७, २०७६  १५:१२
1140x725

काठमाडौं- विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित (क्लिन फिड) हुनुपर्ने सरकारको प्रस्तावका पक्षमा विज्ञहरू समेत देखिएका छन्। विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने क्रममा सञ्चारविज्ञले ‘क्लिन फिड’ नीति लागू गर्नुपर्नेमा जोड दिए तर लागू हुनेमा भने उनीहरुको आशंका छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव गरेको विधेयकको परिच्छेद १ को दफा ६ मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने उल्लेख छ। सो दफामा भनिएको छ, ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।’

राष्ट्रियसभाबाट यो व्यवस्थासहित विधेयक पारित भइसकेर दफावार छलफलका लागि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा आइपुगेको छ। समितिले मंगलबार उक्त विधेयकका विषयमा विज्ञहरुसँग छलफल गरेको हो। 

छलफलका क्रममा आफ्ना धारणा राख्दै नेपाल टेलिभिजन पूर्व महानिर्देशक समेत रहेका सञ्चारविज्ञ लक्ष्मण हुमागाइँले विदेशी विज्ञापन रोक्ने प्रावधान सही रहेको बताए।

२०५२ सालमा प्रसारण नियमावली बनाउँदा नै यस्तो प्रावधान राख्नुपर्ने बताउँदै उनले यसलाई चाँडो भन्दा चाँडो ऐनको रुपमा दिएर कार्यान्वयनमा ल्याउनुपर्ने बताए। उनले भने, ‘अहिले नेपाली दर्शकले भारतीय विज्ञापन हेर्छन्। जहाँ अरु विज्ञापनका साथै भारत सरसफाईको पनि आउँछ। एउटा सार्वभौम मुलुकका नागरिकले भारत सरसफाईको विज्ञापन किन हेर्ने?’

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी नेपालमा खपत हुने गाडी, कोकाकोला, मोटरसाइकल आदिको विज्ञापनसमेत भारतीय भाषामा भारतीय च्यानलबाटै प्रसारण हुँदा देशलाई हानी पुगेको उनले बताए। ती कम्पनीहरुले नेपालमा छुट्टै विज्ञापन गर्न उपयुक्त बजेट नछुट्याउँदा नेपाली मिडियाको विकासमा बाधा पुगेको औंल्याए। यसबाहेक ती च्यानलले नेपाललाई प्रान्तजस्तो बनाएर सांस्कृतिक अतिक्रमण गरेको समेत उनले उल्लेख गरे। 

यसैगरी अर्का सञ्चारविज्ञ काशिराज दाहालले क्लिन फिड नीतिमा सहमति जनाउँदै लागू हुने समय नै तोक्नुपर्ने बताए। उनले भने, ‘यसलाई कार्यान्वयनमा ल्याउने हो भने नीति लागू हुने मिति नै तोकौं।’ त्यसो नगरिएको यो कार्यान्वयनमा आउने आशंका उनको थियो। सञ्चारविज्ञ हुमागाइँले पनि ऐन तुरुन्तै कार्यान्वयन हुनुपर्नेमा जोड दिए। 

विधेयकले ऐनको रुप ग्रहण नगर्दै यसको विरोधमा केबल व्यवसायी उत्रिसकेका छन्। यो प्रावधान पास हुन नदिन विभिन्न दबाब सिर्जना समेत भइरहेका छन्। यसकारण समितिका सदस्य सांसदहरु र बिज्ञहरु ऐन पास हुँदा पनि लागू हुनेमा आशंका गरिरहेका छन्।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘राज पत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित 'क्लिन फिड’ भनिएकोमा ऐनमै मिति तोक्न उनीहरुले जोड दिएका छन्। सांसद दिव्यमणि राजभण्डारीले राजपत्रमा प्रकाशन गरी तोक्ने कुराले नै कार्यान्वयनमा आशंका उब्जाएका बताए। उनीसँग सांसदहरु जिपछिरिङ लामा ईन्दु शर्मा, गणेश पहाडि, प्रेस सुवाललगायतले मिति तोक्नुपर्नेमा जोड दिए। 

‘विज्ञापन ऐन बनाउने विश्वमै नेपाल पहिलो’
सञ्चारविज्ञ तारानाथ दाहालले विज्ञापन ऐन विश्वमै नेपालमा पहिलो बन्न लागेको बताउँदै प्रशस्त छलफल, वहश र स्पष्टताको अपेक्षा गरे। आफूले विज्ञापन सम्बन्धि विश्वका प्रावधान हेर्दा विभिन्न ऐनबाट यसलाई नियमन गरिएको भएपनि नेपालले जस्तो विज्ञापनको छुट्टै ऐन नबनेको बताए। उनले भने, ‘ऐन समानुपातिक विज्ञापनका लागि बनाउन थालिएपनि समग्र विज्ञापनको नियमनका लागि बनेको छ। विज्ञापन सम्बन्धि छुट्टै ऐन हामी मात्रै बनाउँदैछौं।’

उनले कतिपय प्रावधान मुलुकी फौजदारी संहितासँग मिल्दो रहेकाले हटाउन सुझाए। विज्ञापन बोर्डलाई असमित अधिकार दिइएकाले दुरुपयोग हुनेमा सचेत गराए। उनले भने, ‘बोर्डलाई मापदण्ड बनाउने अधिकार दिँदा स्वेच्छाचारी हुन सक्छ । यसमा ध्यान दिनुपर्छ।’ सञ्चारविज्ञ काशिराज दाहालले केही दफामा कानूनी प्रक्रिया नमिलेकाले मिलाउन सुझाए।

*तस्बिर: रासस

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्