• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

५ सय मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना गर्न अध्ययन गर्दै फिलिपिनो कम्पनी

एमओयूको मस्यौदा आदानप्रदान, प्राधिकरण भन्छ- प्रशारण लाइनमा जोड्न समस्या
64x64
नेपाल लाइभ शनिबार, साउन ४, २०७६  १५:५७
1140x725

प्रतीकात्मक तस्बिर


काठमाडौं- सातै प्रदेशमा ५ सय मेगावाट सौर्य उर्जा उत्पादनका लागि सोला प्लान्ट निर्माणमा लगानी गर्ने भन्दै एक विदेशी कम्पनीले चासो देखाएको छ। 

ग्रिन इनर्जी नेपाल नाममा दर्ता भएको फिलिपिन्सको सो कम्पनीले नेपालका सातै प्रदेशका उपयुक्त स्थानमा सोलार प्लान्ट स्थापना गर्न चासो देखाएको हो। आयोजनासम्बन्धी अध्ययनका लागि उक्त कम्पनीले अनुमति पाइसकेको नभए पनि लगानी बोर्डसँग एमओयुको मस्यौदा आदानप्रदान भने भइसकेको छ। 

सोलार प्लान्ट स्थापना गर्न अध्ययन गर्ने विषयमा लगानी बोर्ड र उक्त कम्पनीबीच एमओयुको मस्यौदा आदानप्रदान भइसकेको लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालले पुष्टि गरे।

‘सोलार प्लान्ट स्थापना गर्ने भन्दै सो कम्पनीले चासो देखाएपछि हामीले त्यसको प्रारम्भिक चरणको अध्ययन अर्थात् सर्वेक्षणको अनुमति दिन एमओयुको मस्यौदा पठाइसकेका छौं। उसले सहमति जनाउने बित्तिकै एमओयुमा हस्ताक्षर हुन्छ। सर्वेक्षण अनुमति पाउँछ,’ रिज्यालले भने। 

गत चैतमा नेपालले लगानी सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि विभिन्न आयोजनामा लगानी गर्ने प्रतिबद्धतामध्ये यो पनि एक आयोजना हो। 

पूर्वाधार अभाव
वैकल्पिक उर्जाका क्षेत्रमा ठूलो विदेशी लगानी आउन खोजेपनि नेपालमा पूर्वाधार अभाव छ। अहिलेकै अवस्थामा यति ठूलो क्षमताको सोलार प्लान्ट राष्ट्रिय प्रशारण लाइनमा जोड्न सम्भव नरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

देशको कुल विद्युत जडित क्षमता नबढे यति ठूलो क्षमताको सोलार प्लान्टबाट प्राधिकरणले विद्युत खरीद सम्झौता गर्न नसक्ने र प्रशारण लाइनमा जोड्न नसकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ। ‘उक्त आयोजनाको विद्युत खरीदका लागि जडित क्षमता नै अहिलेको भन्दा तेब्बर बढी क्षमताको हुन आवश्यक छ। नत्र हाम्रो कार्यविधिले त्यो मिल्दैन। प्राविधिक रुपमा पनि सम्भव छैन,’ अधिकारीले भने। 

Ncell 2
Ncell 2

‘ग्रीड कनेक्टेड वैकल्पिक उर्जा विकास सम्बन्धी कार्यविधि-२०७४’ ले कुल जडित क्षमताको १५ प्रतिशतसम्म वैकल्पिक विद्युत जडान गर्न विद्युत खरीद सम्झौता गरिनेछ भनी उल्लेख गरेको छ।

अहिले नेपालको कुल जडित क्षमता १ हजार १ सय ८४ मेगावाट रहेकोमा त्यसको १५ प्रतिशत अर्थात् १ सय ७७ मेगावाट विद्युत खरीदका लागि प्राधिकरणले सम्झौता गर्न सक्छ। तर त्यसमध्ये पनि २५ मेगावाट क्षमताको सोलार प्लान्ट नुवाकोटमा बनिरहेको छ भने ५३ मेगावाट बराबर वैकल्पिक उर्जा खरीदका लागि प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ। 

नवलपरासीमा रहेको एक मेगावाटको सोलार प्लान्ट र काठमाडौं खानेपानी आयोजनाको ६ सय किलोवाट समेत जोड्दा करिब ८० मेगावाट वैकल्पिक उर्जा खरीदका लागि प्राधिकरणले सहमति दिइसकेको छ। 

जडित क्षमता अहिलेकै अवस्थामा रहँदा अब ९७ मेगावाट बराबरको वैकल्पिक विद्युत खरिदका लागि मात्रै प्राधिकरणले अनुमति दिन सक्छ। 

कार्यविधिअनुसार ५० किलोवाट भन्दा माथि उत्पादन भएका आयोजनालाई व्यापारिक सौर्य विद्युत उर्जा शीर्षकमा राखिएको छ। १ मेगावाटभन्दा बढी उत्पादन क्षमता भएका सौर्य उर्जा आयोजनालाई सर्वेक्षण गर्न एक वर्ष र सो अवधिमा कार्य सम्पन्न गर्न थप एक वर्ष थप गर्न सक्ने प्रावधान छ। त्यसो हुँदा उक्त आयोजनाले अधिकतम २ वर्षभित्र आफ्नो प्रारम्भिक अध्ययन र सर्वेक्षणको काम सकेर प्राधिकरणसँग सम्झौता गरिसकेको हुनुपर्छ। तर, प्राधिकरणले भने जडित क्षमता नै कम भएका कारण विद्युत खरिदका लागि सम्झौता गर्न नसकिने देखिन्छ। 

सोही कार्यविधिले नै वैकल्पिक विद्युत उर्जा खरीद गर वा तिर (टेक अर पे)को सिद्धान्तमा आधारित भई प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने प्रावधान छ।

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो मंगलबार, माघ २०, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’ मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्