काठमाडौं- नेपाल एयरलाइन्सले अपरेशन विभाग प्रमुखबाट आरके शेरचनलाई हटाएको छ।
शेरचनले गरेका पछिल्ला काममा असन्तृष्टि जनाउँदै निगम कार्यकारी अध्यक्ष मदन खरेलले शेरचनलाई विभागीय प्रमुखबाट हटाएर पाइलटको भूमिका मात्रै दिएका हुन्।
निरन्तर विवादमा तानिएपछि शेरचनलाई हटाएर एयरलाइन्सका कार्यकारी अध्यक्षले खरेल एयरलाइन्सकै ए-३२० एयरबस उडान गर्ने पाइलट दिपु जुहार्चनलाई विभागीय प्रमुख बनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।