काठमाडौं- राष्ट्रिय गौरवको रानीजमरा कुलरिया आयोजना संचालनमा आएको छ।
रानीजमरा कुलरिया आयोजना र सिक्टा सिँचाइ आयोजनामा भएको प्रगतिका विषयमा जानकारी दिन ऊर्जा तथा जलस्रोत मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
उर्जामन्त्री पुनले कैलाली जिल्लामा रहेको उक्त आयोजना संचालनमा आएपछि १४ हजार ३ सय हेक्टर जमिनमा सिञ्चित हुने बताए। मुल नहरबाटै सिँचाई सुरु भएको उनको भनाइ छ।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।