• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नेत्रहीन क्रिकेटरलाई राज्यले कष्ट दियो तर मानेनन् हार

64x64
नेपाल लाइभ सोमबार, पुस २४, २०७४  १८:०८
1140x725

पाकिस्तानकी आइरन लेडी भनेर प्रख्यात मुनिबा मझारीले एक कार्यक्रममा आफ्नो जीवनगाथा सुनाउँदै भनेकी थिइन्, 'धेरैले मलाई अशक्त महिला भने। तर मैले उनीहरुलाई जवाफ फर्काएर भनेँ, म फरकपनबाट काबिल छु। तिमीहरु जे कुरालाई अभिशाप ठान्छौ, म त्यसमा अवसर देख्दछु। तिमीहरु जे कुरालाई कमजोरी भन्छौ, त्यसलाई म आफ्नो शक्ति ठान्दछु। तिमीहरु जे कुरालाई बेकाम ठान्छौ, यसमा म आफ्नो क्षमता देख्दछु।'

ह्वीलचेयर गुडाएर स्टेजमा उनले यस्तो भाषण गरेकी थिइन्। यो सुनेर धेरैको आङ सिरिंग भयो। हो, उनैको भनाइलाई सापेक्ष रुपमा हेर्दा नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिममाथि वैचारिक न्याय हुन्छ। हाल नेत्रहीन एकदिवसीय विश्वकप खेल्न पाकिस्तान पुगेका खेलाडीहरुले उद्घाटन समयमा उठाएको राष्ट्रिय झन्डाले कुन चाहिँ नेपालीको शिर निहुर्यायो र? तर स्वभिमानको प्रतिविम्बित गर्ने टिमले पाकिस्तान पुग्न ४ दिन कष्टकर यात्रा गर्नुपर्‍यो। 

प्लेनको सुविधा उपलब्ध नभएपछि उनीहरु बस, ट्रेन हुँदै पाकिस्तान पुगे। धेरैले आर्थिक समस्या भने पनि नैतिक समस्याले गर्दा राज्यको ध्यान नपुगेको देखिन्छ। विश्वकपमा टिम मात्रै होइन, देश नेपालको नाम जाँदै थियो। कप्तान कीर्तन दुवालको फेसबुक पोस्ट हेरेर यात्रा कति कष्टपूर्ण थियो भन्ने स्पष्ट हुन्छ। व्यवस्थापक निरोज गिरीको भनाइ सापटी लिने हो भने पाकिस्तान पुगेपछि उनीहरुले कष्ट बिर्सिने कोसिस गरे, किनभने लक्ष्य आइपुगिसकेको थियो, पाकिस्तानी भूमिमा नेपाली झन्डा फहराउने।

Ncell 2
Ncell 2
nimb
nimb

फरक क्षमतावान नेपाली क्रिकेट टिमको साहसलाई विश्वले सलाम गर्नुपर्ने हुन्छ। राज्य निकायबाट उचित व्यवस्था नहुँदा पनि उनीहरुले हार मानेनन्। कष्टकर यात्राको उदाहरण त छँदै छ, उद्घाटन समारोहमा नेपाली कप्तानको ट्राउजर र ज्याकेटमा थियो। तर बंगलादेश र पाकिस्तानका खेलाडी टाइसुटमा उपस्थित थिए। सारा संसारले हेर्ने समारोहमा राज्य निकायबाट हुनुपर्ने व्यवस्थापनका हिसाबले हाम्रो उपस्थिति कमजोर देखियो जसले सबैलाई दु:खित तुल्यायो। कपडामा स्वाभिमान हुँदैन भन्ने एकथरी विचार पनि होला। तर म भन्छु– मेरो देशको प्रधानमन्त्रीज्यु नगारिकलाई चिसोको बेला न्यानो र तातोको बेला चिसोको व्यवस्था राज्यले नै गर्नुपर्छ।

राज्यले कम्तीमा आफ्ना स्वाभिमानका तरंगहरुलाई माया, स्नेह र साथको धुनले मिठो संगीत भरेर राष्ट्रवादी गीत गाओस् भन्ने सबैको चाहना छ। घाम जसले देखेन, उसले घाम चिन्दैन। जसले पानी छोएन, उसलाई पानी के हो थाहा हुँदैन। जसले धुलो महसुस गर्दैन, उसलाई थाहा हुन्न धुलो के हो। जसले माटो टेक्दैन, उसल माटो बुझ्न सक्दैन। जो मानवभाषाको वरिपरि रहँदैन, उसले त्यो भाषा जान्न सक्दैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दृष्टिविहिन क्रिकेट टिमले अन्धकारकाबीच उज्यालो पुकार गरिरहेका छन्, पाकिस्तानी भूमिमा नेपाली झन्डा फहराएर विश्वकपमा सहभागिता जनाउँदै छन्। जनताले 'स्वाभिमानको NCSS अभियान' ग्रहण गर्दै देशविदेशबाट सहयोगको वर्षा गरिरहेका छन्। स्वाभिमानको सवालमा जनता सधैं जनादर्न भए, यो फेरि पुष्टि हुँदैछ। 

'सुनिदेऊ मेरा अन्धकारबीचका उज्याला पुकारहरु।' यही भन्दैछन् दृष्टिविहीन क्रिकेट टिम, जसलाई अब सरकारले पनि सुन्नुपर्छ। 

(लेखक NCSS का संस्थापक सदस्य हुन्।)

प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्